काठमाडौँ, २७ माघसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई[...]
काठमाडौँ, २७ माघ सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]
माघ २७ गते, २०७८ १३:१४ मा प्रकाशित
काठमाडौँ, २६ माघगृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका [...]
माघ २६ गते, २०७८ १३:५० मा प्रकाशित
काठमाडौँ, २६ माघसुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]
माघ २६ गते, २०७८ १२:४७ मा प्रकाशित
बागलुङ, २६ माघबागलुङ नगरपालिका–२ का सुन्दरी श्रेष्ठ र ताराप्रसाद श्रेष्ठले आमा भद्रकाली राजभण्डारीको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । श्रेष्ठ दम्पतीले राजभण्डारीका नाममा हालै गठित भद्रकाली सेवा समूहमा सो अक्षयकोष खडा गर्नुभएको हो । अक्षयकोषमार्फत शिक्षा, स्वास्थ्य, [...]
माघ २६ गते, २०७८ १२:४७ मा प्रकाशित
काठमाडौँ, २६ माघइमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री [...]
माघ २६ गते, २०७८ ०९:२४ मा प्रकाशित
काठमाडौँ, २५ माघ राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन [...]
माघ २५ गते, २०७८ १४:३३ मा प्रकाशित
काठमाडौँ, २५ माघसुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी [...]
माघ २५ गते, २०७८ १४:३२ मा प्रकाशित
काठमाडौँ, २४ माघ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन [...]
माघ २४ गते, २०७८ १७:४८ मा प्रकाशित
काठमाडौँ, २४ माघ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]
माघ २४ गते, २०७८ ११:२८ मा प्रकाशित