वैशाख १८ २०८३, शुक्रबार

अर्थ

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

         सोलुखुम्बु, १३ माघ   जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् ।        आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई [...]

माघ १३ गते, २०७८ १५:१२ मा प्रकाशित

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

       खोटाङ, १३ माघ   जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।        केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक [...]

माघ १३ गते, २०७८ १५:०३ मा प्रकाशित

घट्यो सुनको मूल्य

        काठमाडौँ, १३ माघ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

माघ १३ गते, २०७८ १२:१७ मा प्रकाशित

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

       वीरगञ्ज , १३ माघ:   राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ [...]

माघ १३ गते, २०७८ ०८:३८ मा प्रकाशित

गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी

     पर्वत, १२ माघ यहाँको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई [...]

माघ १२ गते, २०७८ १५:०७ मा प्रकाशित

बैंकर्स सङ्घको आग्रह

          काठमाडौँ, १२ माघ   वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी भएको जनाएको छ ।        सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार [...]

माघ १२ गते, २०७८ १४:४५ मा प्रकाशित

यातायात कार्यालयद्वारा रु २९ करोड राजस्व सङ्कलन

      जनकपुर, १२ माघ  यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८÷७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।        नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो [...]

माघ १२ गते, २०७८ ०९:२९ मा प्रकाशित

बढ्यो सुनकोे मूल्य

        काठमाडौँ, ११ माघ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

माघ ११ गते, २०७८ १२:५५ मा प्रकाशित

चोरी–तस्करी बढ्दा राजस्व सङ्कलनमा कमी

         भजनी, ११ माघखुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले [...]

माघ ११ गते, २०७८ १०:३० मा प्रकाशित