झापा, २१ पुस नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई[...]
काठमाडौँ, २० पुस सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]
पुष २० गते, २०७८ ११:२९ मा प्रकाशित
काठमाडौँ, १८ पुस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ [...]
पुष १८ गते, २०७८ १७:३३ मा प्रकाशित
वीरगञ्ज, १६ पुस करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको [...]
पुष १६ गते, २०७८ ०८:४० मा प्रकाशित
रत्ननगर, १४ पुसचालु आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको अवधिमा चितवनमा पूँजीगत खर्च ६ प्रतिशतभन्दा कम रहेको छ । जिल्लामा सङ्घीय सरकारको बजेटबाट करिब ६ प्रतिशत तथा प्रदेश सरकारको बजेटबाट करिब चार प्रतिशतमात्रै पूँजीगत खर्च भएको छ । कोष तथा [...]
पुष १४ गते, २०७८ ०९:०१ मा प्रकाशित
काठमाडौँ, १३ पुसहनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि रु ३०० को टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म कामपाले विदेशीको लागि रु एक हजार र [...]
पुष १३ गते, २०७८ १५:५२ मा प्रकाशित
वाग्मती, १२ पुसराष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यावन्यनमा समस्या हुने गरेको बताउनुभएको छ । साथै उहाँले सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य अनुमानित सहयोगबाट बजेट निर्माण [...]
पुष १२ गते, २०७८ १६:१३ मा प्रकाशित
गलेश्वर, १२ पुसउत्तरतर्फ हात फैलाउदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, नीलगिरि, गुर्जालगायतका आधादर्जन बढी हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लोपट्टी भिरालो जमिनमा मौलाएको मुलाखेती । हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक [...]
पुष १२ गते, २०७८ १५:३९ मा प्रकाशित
डोटी, १२ पुसबजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि [...]
पुष १२ गते, २०७८ १३:३४ मा प्रकाशित
वीरगञ्ज, १२ पुस जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न [...]
पुष १२ गते, २०७८ १०:१२ मा प्रकाशित