काठमाडौँ। बुधबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूष र कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको[...]
काठमाडौँ। नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य [...]
वैशाख ३१ गते, २०७७ १३:१४ मा प्रकाशित
महोत्तरी । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । कूल सङ्क्रमितमा अब [...]
वैशाख ३१ गते, २०७७ १३:०६ मा प्रकाशित
काडमाडौं । लकडाउनपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठूलो विमान अवतरण गरेको छ । नेपाली सेनाका लागि स्वास्थ्य सामग्री लिएर आएको उक्त विमान चीनबाट आएको बताइएको छ । नेपाली सेनाका लागि चीनियाँ जनमुक्ति सेनाले मेडिकल सामग्री ल्याएको बताइएको छ । विमानस्थलमा विमान [...]
वैशाख ३१ गते, २०७७ १२:३७ मा प्रकाशित
भक्तपुर । भक्तपुरमा मंगलबार २ जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमित भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । पुरुष कोरोना संक्रमित बस्ने दुवाकोट र महिला संक्रमित बस्ने मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकैलाई सिल गरिएको हो । भक्तपुरमा कार्यरत [...]
वैशाख ३१ गते, २०७७ १२:२० मा प्रकाशित
काठमाडौं । बाँकेको खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की आएपछि स्वस्थ्य चौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा [...]
वैशाख ३० गते, २०७७ १८:२५ मा प्रकाशित
बर्दिया । जिल्लाको राजापुर नगरपालिका–५ मा कोरोना संक्रमण पुष्टि भएकी एक बालिकालाई उपचारका लागि अझैसम्म पनि आइसोलेसनमा राखिएको छैन । उनलाई सोमबार नै कोरोना संक्रमण भएको पुष्टि भैसकेको थियो तरपनि उनलाई क्वारेन्टाइनमा नै राखिएको छ । भाइरस संक्रमण पूष्टि भैसकेपछि [...]
वैशाख ३० गते, २०७७ १४:२० मा प्रकाशित
काठमाडौँ। नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये [...]
वैशाख ३० गते, २०७७ १३:२५ मा प्रकाशित
काठमाडौँ। रोल्पा जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई स्वास्थ्य परीक्षणविना नै घर पठाइएको छ । कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको हो ‘जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिनकोरोना भाइरस आरडिटी किट [...]
वैशाख ३० गते, २०७७ ११:४९ मा प्रकाशित
काठमाडौं । नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा [...]
वैशाख ३० गते, २०७७ ११:२७ मा प्रकाशित