वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

७ वर्षीय बालकसहित थप ९ जनामा देखियो कोरोना, संक्रमित संख्या २६७ पुग्यो

काठमाडौँ। थप ९ जनामा कोरोभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचनाअनुसार टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धारन र भेरी अस्पतालमा गरिएको परीक्षणमा ९ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका [...]

जेठ २ गते, २०७७ २०:५३ मा प्रकाशित

सरसफाई क्षेत्रमा काम गर्ने व्यक्तिहरुको कोरोना परिक्षण

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्र सरसफाई क्षेत्रमा काम गर्ने व्यक्तिहरुको कोरोना परिक्षण गरिएको छ । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्नेहरुमा आरडीटी र पीसीआर विधिबाट परीक्षण गर्न लागिएको हो । देशभरि कोरोना सङ्क्रमितको [...]

जेठ २ गते, २०७७ १६:१८ मा प्रकाशित

प्रदेश नं २ मा स्वाब सङ्कलनको दायरा बढाइयो

जनकपुरधाम। प्रदेश नं २ कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि स्वाबको नमूना सङ्कलन साथै कन्टयाक्ट टे«सिङको दायरा बढाइएको छ । ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौँबाट विशेष टोली यहाँ आइपुगेपछि दायरा बढाइएको हो । गत वैशाख ३० र ३१ गते कोरोना [...]

जेठ २ गते, २०७७ १५:५५ मा प्रकाशित

यसकारण भएको रहेछ बाँकेका ८ जनामा संक्रमण

भेरी अस्पतालमा गरिएको परीक्षणमा १८ देखि ३६ वर्ष उमेरका ती पुरुषमा सङ्क्रमण देखिएको हो। अहिले नरैनापुरमा ४४१ जना क्वारन्टीनमा छन्।

जेठ २ गते, २०७७ ११:२९ मा प्रकाशित

नेपालमा थप ९ जनामा कोरोना पुष्टि

काठमाडौंं । नेपालमा थप ९ जनामा कोरोनाभइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ। शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार मकवानपुरका एकजना ३७ वर्षिय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। बाँकी अन्य सबै [...]

जेठ २ गते, २०७७ ०९:३५ मा प्रकाशित

काठमाडौँका ७ वर्षीय बालकसहित तीन नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या २४९ पुगेको छ । काठमाडौको दहचोक, जनकपुर र धादिङमा गरी थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या [...]

जेठ १ गते, २०७७ २०:५३ मा प्रकाशित

संक्रमितको जेनेटिक सरकारी अनुमति बिना दिइएको भन्दै निर्देशक झासहित ६ जनालाई परिषदले सोध्यो स्पष्टीकरण

संक्रमितको जेनेटिक सरकारी अनुमति बिना दिइएको भन्दै निर्देशक झासहित ६ जनालाई परिषदले सोध्यो स्पष्टीकरण काठमाडौं । नेपालका पहिलो कोरोना भाइरस संक्रमित युवाको जेनेटिक सरकारी अनुमति बिना नै अनुसन्धानका लागि दिइएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकससहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ । [...]

जेठ १ गते, २०७७ २०:१० मा प्रकाशित

स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थ्यकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । उनका [...]

जेठ १ गते, २०७७ १८:३९ मा प्रकाशित

कतै स्वास्थ्य मन्त्रालयले गलत सूचना सम्प्रेषण गरेको त छैन ?

काठमाडौँ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति निकाल्यो जसमा प्रस्टै लेखिएको थियो–‘अद्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको जम्मा सङ्ख्या २५० पुगेको छ ।’ यसको केही समयपछि फेरी अर्को विज्ञप्ति सार्वजनिक भयो जसमा लेखिएको थियो–‘अद्यावधिक विवरण अनुसार कोभिड–१९ [...]

जेठ १ गते, २०७७ १३:३५ मा प्रकाशित