काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक स्थायी घर भएकी २९ वर्षीय महिला र बाँके नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवा[...]
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टिनमा बसेकै समयमा मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताए। प्रदेश नम्बर पाँचको प्रहरी [...]
जेठ ४ गते, २०७७ १६:३६ मा प्रकाशित
ललितपुर । ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न स्वाब संकलन गरीएको छ । महानगर भित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडिटी परीक्षण गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ हजार [...]
जेठ ४ गते, २०७७ १६:२६ मा प्रकाशित
काठमाडौँ । कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने [...]
जेठ ४ गते, २०७७ १६:२० मा प्रकाशित
धनुषा । धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका–९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी [...]
जेठ ४ गते, २०७७ १४:१० मा प्रकाशित
काठमाडौँ। कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रणका लागि स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै काठमाडौं आएका छन् । सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल [...]
जेठ ४ गते, २०७७ ११:५३ मा प्रकाशित
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाबाट जन्मिएको शिशुसहित ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नागेन्द्र झाका अनुसार कोरोना संक्रमण देखिएर मृत्यु भएकी महिलाको नवजात शिशु (छोरा), श्रीमान्, सासू [...]
जेठ ४ गते, २०७७ ११:०८ मा प्रकाशित
काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको मृत्यु भएको छ । गत बैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको स्वास्थ्य अवस्था असामान्य भएपछि बसेको क्वारेन्टाइनमै मृत्यु भएको हो । गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक [...]
जेठ ४ गते, २०७७ १०:०६ मा प्रकाशित
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण ९६ नेपालीको मृत्यु भएको छ । नेपालबाहिर रहेका विश्वका विभिन्न १० देशमा ९५ र नेपालमा १ गरी ९६ नेपालीको मृत्यु भएको हो । त्यसैगरी ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् । गैरआवासीय [...]
जेठ ४ गते, २०७७ ०९:४९ मा प्रकाशित
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै, अन्य संक्रमितहरुमा [...]
जेठ ४ गते, २०७७ ०९:३७ मा प्रकाशित