काठमाडौँ । जेठ २ गते महानगरपालिकाले वृत्तका १९ जनाको नमूना लिएर कोरोना भाइरस संक्रमण परीक्षण गरेको थियो। त्यसमध्य महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि[...]
काठमाडौं । नेपालमा कोरोना थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा ३ देखि ४८ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन । बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरासी (पश्चिम) का १ जनामा कोरोना [...]
जेठ ७ गते, २०७७ १६:५४ मा प्रकाशित
काठमाडौं । कोरोना आशंकामा एकजना युवा अस्पताल भर्ना भएका छन । बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नम्वर ३ का २१ बर्षीय युवकलाई आईसोलेसनमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । दुई दिनदेखि ज्वरो आएको र घाटीमा [...]
जेठ ७ गते, २०७७ १६:३७ मा प्रकाशित
कपिलवस्तु । यशोधरा गाउँपालिका–ं६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ जना भागेका छन । सोमबार ३ र मंगलबार ८ गरी ११ जना क्वारेन्टाइनबाट भागेका हुन् । भागेकाहरू सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी [...]
जेठ ७ गते, २०७७ १३:२१ मा प्रकाशित
काठमाडौँ। चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले [...]
जेठ ७ गते, २०७७ १२:५८ मा प्रकाशित
काठमाडौँ। गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी [...]
जेठ ७ गते, २०७७ १२:३३ मा प्रकाशित
काठमाडौं । मंगलवार भक्तपुर नगरपालिका ५ भेलुखेलमा ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति ११ जनाको परिवारमा बस्दै आएको खुलेको छ । उनको घरमा अहिले पनि ११ जना सदस्य छन्। लकडाउनको समयमा संक्रमित व्यक्ति कार्यालय आउने [...]
जेठ ७ गते, २०७७ १०:१० मा प्रकाशित
काठमाडौं। महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत २ जना नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि पीसीआर विधिमार्फत परिक्षण गरिएका २ प्रहरीको कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको हो । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना पुष्टि [...]
जेठ ७ गते, २०७७ ०९:५३ मा प्रकाशित
रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक युवक लामो समयदेखि मृगौला रोगबाट पिडित रहेका थिए २२ वर्षीय युवक काठमाडौंको त्रिवि शिक्षण अस्पतालबाट मृगौलाको डाइलासिस गराएर घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ । [...]
जेठ ७ गते, २०७७ ०९:४६ मा प्रकाशित
काठमाडौं। चन्द्रागिरि नगरपालिकामा आरडीटीमार्फत् काेभिड-१९ परीक्षण गरिएकामध्ये ११३ जनाको रिपोर्ट पोजिटिभ आएपछि थप २ दिन नगर सिल हुने भएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिका उच्च जोखिममा रहेको भन्दै ३ जेठबाट ७ गतेसम्मलाई नगर सिल गरिएको थियो। अब उक्त [...]
जेठ ६ गते, २०७७ २१:०५ मा प्रकाशित