काठमाडौँ, १९ असोज। नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेपछि[...]
काठमाडौं उपत्यकामा थप तीन सय ६६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ६२ संक्रमित थपिएका हुन्। यस्तै, काठमाडौं उपत्यकामा ३८१६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २२९४, भक्तपुरमा ७०६ र ललितपुरमा ८१६ [...]
असोज १८ गते, २०७८ १७:४३ मा प्रकाशित
काठमाडौं । नेपाल टेलिकमले फेस्टिभ अफर ल्याएको छ । असोज १९ गतेदेखि लागू हुनेगरी टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने जनाएको छ । अफरहरू दसैँको अवसरमा असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म [...]
असोज १८ गते, २०७८ १७:२८ मा प्रकाशित
१८ असोज, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको विरोधका बीच चारवटा विधेयकहरु अगाडि बढाइएको छ । राष्ट्रिय सभा बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक अघि [...]
असोज १८ गते, २०७८ १२:०१ मा प्रकाशित
एजेन्सी । कतारमा शनिबार पहिलो पटक राष्ट्रिय चुनाव भएको छ । वास्तवमा, यो सुरा काउन्सिलको चुनाव हो, देशको सल्लाहकार परिषद, जुन देशको पहिलो विधायी चुनावको रूपमा पनि यसलाई लिइएको छ । अल जजीराका अनुसार २९ महिलाहरुसहित २९४ जना उम्मेदवार चुनावी मैदानमा [...]
असोज १७ गते, २०७८ १२:०४ मा प्रकाशित
साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् ।कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको [...]
असोज १७ गते, २०७८ १०:५७ मा प्रकाशित
१७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही [...]
असोज १७ गते, २०७८ १०:१९ मा प्रकाशित
काठमाडौँ, ८ असोज। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताउनुभयो । बालबालिकाका लागि [...]
असोज १७ गते, २०७८ १०:१५ मा प्रकाशित
काठमाडौं १७ असोज नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ। विद्युत प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको [...]
असोज १७ गते, २०७८ १०:१२ मा प्रकाशित
काठमाडौँ — राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ । सत्ता घटक दलमध्ये जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश फिर्ता [...]
असोज १५ गते, २०७८ १७:२५ मा प्रकाशित