वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

  कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् [...]

मंसिर २२ गते, २०७८ १०:५५ मा प्रकाशित

थप ३१५ जनामा सङ्क्रमण पुष्टि

       काठमाडौँ, २१ मङ्सिर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । [...]

मंसिर २१ गते, २०७८ १७:०० मा प्रकाशित

     खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु   

वाग्मती, २१ मङ्सिरकोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।        अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि [...]

मंसिर २१ गते, २०७८ १२:३८ मा प्रकाशित

नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि

नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । ६६ वर्षीय एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का ७१ वर्षीय नेपालीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका [...]

मंसिर २० गते, २०७८ १४:११ मा प्रकाशित

थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना निको

१९ मंसिर, काठमाडौं पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी [...]

मंसिर १९ गते, २०७८ १७:१२ मा प्रकाशित

दाङका छ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

       दाङ, १९ मङ्सिर दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो ।        जिल्लाको घोराही, [...]

मंसिर १९ गते, २०७८ १४:३७ मा प्रकाशित

१ करोड ८८ लाखले लगाए कोरोना खोप, अब दैनिक २ लाखलाई खोप लगाइदै

काठमाडौँ, १८ मङ्सिर।  नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले [...]

मंसिर १९ गते, २०७८ ०८:३१ मा प्रकाशित

२३८ मा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौँ, १८ मङ्सिर   देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।        यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख [...]

मंसिर १८ गते, २०७८ १७:४६ मा प्रकाशित

घडेरी सम्याउनमै सीमित भए स्वास्थ्यचौकीका भवन

रोल्पा, १७ मङ्सिर जिल्लाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्यचौकी भवन शिलान्यास भएको एक वर्ष पूरा हुँदासमेत निर्माण अगाडि बढ्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षको मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहको स्वास्थ्यचौकी भवन एकैपटक शिलान्याश गर्ने [...]

मंसिर १७ गते, २०७८ ११:११ मा प्रकाशित