बाँके\ जिल्लामा पछिल्लो समय दादुराको प्रकोप नियन्त्रण तथा रोक्थामको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई बाँके १ का सांसद सुर्य ढकालले आग्रह गरेका छन। ढकालले स्वास्थ्यमन्त्री गिरीसामु जिल्लाको पछिल्लो अवस्था[...]
बाँके\बाँकेको नेपालगञ्जमा दादुरा संक्रमण दैनिक बढिरहेको छ। हालसम्म ११५ बढीमा दादुरा संक्रमण भइसकेको छ भने एक जनाको मृत्यु भएको छ। संक्रमित भए पनि अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाा नभएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुरपभाइजर नरेश श्रेष्ठले जानकारी दिए। उनले भने, ‘दुई [...]
पुष २९ गते, २०७९ १३:२५ मा प्रकाशित
बुटवल\रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहियास्थित घरघरमा पुगेर सुत्केरीसँग कोसेली भेट गर्नुभएको छ [...]
पुष २७ गते, २०७९ १५:०२ मा प्रकाशित
बाँके\बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्नो सेवा सुविधालाई अत्याधुनिक बनाउँदै लगेको छ। सो अस्पतालले पछिल्लो पटक अत्याधुनिक ‘पोजिटिभ प्रेसर’ आईसीयू कक्ष निर्माण गरी सेवा विस्तार गरेको छ। आईसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न [...]
पुष २१ गते, २०७९ ०९:११ मा प्रकाशित
काठमाडौं\स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन ७५३ वटै स्थानीय तहलाई निर्देशन गरेको हो । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव मोहन निरौलाले [...]
पुष १४ गते, २०७९ ०७:२६ मा प्रकाशित
बाँके\बैजनाथ गापालिकाले पालिकास्तरमा गरेको आँखा शिविरबाट ४ सय २२ जनामा मोतियाबिन्दु भएको प्रतिवेदन सार्वजनिक गरेको छ । पौष ३ गतेदेखि १२ गते सम्म बैजनाथ गाउपालिकमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालित आँखा शिविरहरुमा १ हजार ८ सय १६ जनाले आँखाको निःशुल्क [...]
पुष १३ गते, २०७९ २०:०३ मा प्रकाशित
बाँके\संघीय संरचनामा खासै भूमिका नदेखिएको गुनासाका बीच विभिन्न प्रदेशले स्वास्थ्य क्षेत्रमा आफूले गरेका नयाँ कामको फेहरिस्त सार्वजनिक गरेका छन्। राजधानीमा भएको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा कार्यक्रममा विभिन्न प्रदेशले पछिल्लो एक वर्षमा भएका काम प्रस्तुत गरेका हुन्। प्रदेशअन्तर्गतका स्वास्थ्य तथा जनसंख्या [...]
पुष ७ गते, २०७९ १२:४५ मा प्रकाशित
प्युठान\सदरमुकाम बिजुवारमा रहेको जिल्ला अस्पताल विगत नौ महिनादेखि मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)विहीन भएको छ। मेसु डा. नवीन दर्नालको सरुवा भएपछि नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट नआउँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ। त्यस्तै अस्पताल विकास समितिको अध्यक्ष पदसमेत रिक्त रहेको छ। तत्कालीन अध्यक्ष पितबहादुर [...]
मंसिर २२ गते, २०७९ १६:४८ मा प्रकाशित
बाँके\बाँके डुडुवा गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षदेखि तलब भत्ता पाएका छैनन् । स्थानीय तहको निर्वाचनपछि हालसम्म पनि गाउँसभा बस्न नसक्दा बजेट समेत पास नभएर गाउँपालिकाका कुनै पनि कर्मचारीले तलब भत्ता नपाएका हुन् । यस्तै, विकास निर्माणलगायत काम पनि अगाडि [...]
मंसिर १९ गते, २०७९ २१:११ मा प्रकाशित
तुलसीपुर, १५ साउन ः दाङका लागि १८ ‘डायलायसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो । यसअघि प्रतिष्ठानमा पाँच डायलायसिस मेसिनमात्रै थिए भने प्रादेशिक अस्पतालमा [...]
साउन १५ गते, २०७९ १३:२५ मा प्रकाशित