स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने[...]
काठमाडौँ, २३ चैत। बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी थालेको छ । विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यले आयात नियन्त्रणका विभिन्न प्रस्ताव मन्त्रिपरिषद्को आगामी बैठकमा लगिने भएको छ । त्यसका लागि राष्ट्र बैंकले अल्पकालीन [...]
चैत २३ गते, २०७८ ११:०७ मा प्रकाशित
काठमाडौँ, २३ चैत। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मंगलबार १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख [...]
चैत २३ गते, २०७८ १०:२४ मा प्रकाशित
काठमाडौँ, २३ चैत । धादिङमा स्थानीय चुनावको टिकटको विषयमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएको छ । धादिङको खनियावास गाउँपालिकामा दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् ।अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ [...]
चैत २३ गते, २०७८ १०:१८ मा प्रकाशित
काठमाडौँ, २२ चैत: नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनुभएको छ । घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत [...]
चैत २२ गते, २०७८ २२:२६ मा प्रकाशित
गोरखा, २२ चैत नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले [...]
चैत २२ गते, २०७८ २२:१७ मा प्रकाशित
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा शलिन अग्रवाल नेतृत्वको टोलीले यही चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको [...]
चैत २२ गते, २०७८ २२:१२ मा प्रकाशित
दमौली, २२ चैत नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आगामी असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार [...]
चैत २२ गते, २०७८ २२:०९ मा प्रकाशित
बांके / राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित शीर्ष नेताहरु २४ गते विहिबार नेपालगन्ज आउने भएका छन् । राप्रपा नेपाल बांकेले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष थापा सहितका नेताहरु नेपालगन्ज आउने भएका हुन् [...]
चैत २२ गते, २०७८ १४:२८ मा प्रकाशित
काेहलपुर / आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा -१० को वडा अध्यक्षमा युवा नेता सोभन हमालले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २८ वर्षीय हमलाले अहिलेकाे राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बढेका कारण स्वतन्त्र [...]
चैत २० गते, २०७८ १९:३८ मा प्रकाशित