वैशाख २० २०८३, आइतबार

समाचार

प्रजातान्त्रिक पद्वतीको संस्थागत विकासका लागि राप्रपा नेपाल : उपाध्यक्ष राय

राप्रपा नेपाल बाँकेले पूर्णता पाएको छ । मंगलबार राप्रपा नेपाल बाँकेले संयुक्त घोषणा कार्यक्रम आयोजना गर्दै गर्दै जिल्ला, क्षेत्र तथा नेपालगञ्ज नगर समिति विस्तार गरेको छ ।सम्र्बद्धनबाद, शुसान र समृद्धि भन्ने मुल नारालाई आत्मसात गर्दै राप्रपा नेपालले राप्रपा नेपाल जिल्ला [...]

चैत १५ गते, २०७८ १९:३४ मा प्रकाशित

टिप्परको ठक्करबाट पैदल यात्रुको मृत्यु

नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा चोकमा मंगलबार टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । राँझा चोकमा रहेको ट्राफिक प्रहरी र नेपाल प्रहरीकै अगाडी टिप्परले ठककर दिँदा हुम्ला ठेहे निबासी ५५ वर्षीय बिरबल भण्डारीको मृत्यु भएको हो । राप्ती नदीबाट [...]

चैत १५ गते, २०७८ १३:२८ मा प्रकाशित

खेलकुद मन्त्री अथकद्धारा त्रिदेशीय श्रृङ्खलाको उद्घाटन

काठमाण्डौं / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गर्नुभएको छ । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी–२० शृङखला सुरु भएको छ । खेलाडीहरुलाई हौसला बढाउन टियू मैदान [...]

चैत १४ गते, २०७८ १९:५६ मा प्रकाशित

कोहलपुर बाँकेमा मानसिक स्वास्थ्य सम्बन्धि सिविर संचालन

काेहलपुर / बहुसाँस्कृतिक मनोसामाजिक संस्था ( टि.पि.ओ ) नेपाल सन २००५ मा स्थापना भएको एक गैर सरकारी संस्था हो । यसले नेपालका बिभिन्न जिल्लाहरुमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु संचालन,क्षमता अभिबृद्धि कार्यक्रम,अध्ययन अनुसन्धानका कार्य र वकालत गर्दै आइरहेको [...]

चैत १४ गते, २०७८ १९:४६ मा प्रकाशित

बाँकेका प्रभावशाली ४ नेताद्वारा राप्रपा परित्याग

बाँके/ राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका ४ प्रभावशाली नेताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता एवं पूर्व केन्द्रिय सदस्य रमेश अर्याल, राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष एवं पार्टीका पूर्व केन्द्रिय सदस्य सलाउद्दिन जशगढ, राष्ट्रिय [...]

चैत १३ गते, २०७८ २१:११ मा प्रकाशित

पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडल

काठमाडाै‌ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो । “बादल, टोपबहादुरलाई पार्टीले सरकारमा [...]

चैत १३ गते, २०७८ १३:५८ मा प्रकाशित

नेपालकै ठूलो ‘भवन किर्ती रत्न‘ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं / गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशीको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय नेपाली संघ [...]

चैत १३ गते, २०७८ १२:१४ मा प्रकाशित

जलविद्युतमा साना लगानी र पर्यटक आर्कषित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ । भारतका लागि नवनियुक्त राजदूत शर्मासंग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी [...]

चैत ८ गते, २०७८ १६:५९ मा प्रकाशित

होलीको शुभकामना आदान प्रदान गर्दै हार्डवेयर व्यवसायी संघको कार्यालय उद्घाटन

कोहलपुर हार्डवेयर व्यवसायी संघले होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रमसँगै कार्यालय उद्घाटन गरेको छ । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले एक समारोहकाबीच संघको कार्यालय उद्घाटन गर्दै हार्डवेयर व्यवसायीहरुले स्वच्छ प्रतिस्पर्धा गर्दै साझा समस्या समाधानमा संवेदनशील बनेर अगाडी बढ्न [...]

चैत ३ गते, २०७८ १४:०३ मा प्रकाशित