कोहलपुर क्षेत्रका प्रभावशाली युवा राजु बोहरा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल बाँकेको जिल्ला अध्यक्षमा चयन भएका छन् । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले नेपालगञ्जमा आयोजित बृहत कार्यकर्ता[...]
कोहलपुर क्षेत्रको शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्था मजबुद बनाउन कोहलपुर प्रहरी प्रमुख एवम् जिल्ला ट्राफिक प्रमुखले प्रतिबद्वता जनाएका छन् । कोहलपुर उद्योग वाणिज्य संघले विहिवार संघको कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संघका पदाधिकारीहरुमाझ कोहलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऐन बहादुर [...]
चैत २४ गते, २०७८ १८:३७ मा प्रकाशित
बागलुङ, २४ चैत आकर्षक राशिको ‘कालिका कप’ खुला भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । चैत्राष्टमी मेलाका अवसरमा आयोजित सो प्रतियोगिताको गण्डकी प्रदेशका भूमि, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो । मेलाको मुख्य आकर्षणका रूपमा रहेको भलिबल [...]
चैत २४ गते, २०७८ १८:२७ मा प्रकाशित
काठमाडौँ, २४ चैत नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समक्ष बुझाइएको ध्यानाकर्षणपत्रमा विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा [...]
चैत २४ गते, २०७८ १८:१० मा प्रकाशित
भक्तपुर, २४ चैतमध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्यबीमा सेवा सुरु भएको छ । सरकारले स्वास्थ्यबीमा वापतको रु नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु [...]
चैत २४ गते, २०७८ १७:५८ मा प्रकाशित
काठमाडौँ, २४ चैत नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनले सडक व्यापारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका संयोजक रमेश चौलागाईंले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्दा ती व्यापारीलाई कोषमा समावेश गर्नुपर्ने माग गर्दै [...]
चैत २४ गते, २०७८ १७:४१ मा प्रकाशित
काठमाडौँ, २४ चैत स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य [...]
चैत २४ गते, २०७८ १७:२९ मा प्रकाशित
नेपालगञ्ज, २४ चैत नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताउनुभएको छ । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल [...]
चैत २४ गते, २०७८ १७:२३ मा प्रकाशित
काठमाडौँ, २४ चैत प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो । बरामद गरिएका मोटरसाइकल आज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । महाशाखाका [...]
चैत २४ गते, २०७८ १७:१६ मा प्रकाशित
सप्तरी, २४ चैत सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई आज कैद सजाय भएको छ । महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे [...]
चैत २४ गते, २०७८ १७:०८ मा प्रकाशित