डोटी, ३२ साउन घर र जमिन नभएर मागेर जीवन निर्वाह गर्दै आएका बादी समुदायका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ । दिपायल सिलगढी नगरपालिकाले जमिन खरीद गरेर घर निर्माण[...]
काठमाडौं । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले महासंघको विधान, नीति, निर्देशन, आचारसंहिता तथा पत्रकार अनुशासन विपरित गएको भन्दै लुम्बिनी प्रदेश कार्यसमिति सचिव जयसिंह के.सीलाई स्पष्टीकरण माग गरेको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको सचिव जस्तो गरिमामय पदको दुरुपयोग [...]
साउन ३२ गते, २०७८ १५:३३ मा प्रकाशित
दोस्रो मुलुकसँग खुला सिमाना जोडिएको जिल्ला वा क्षेत्र हरेक दृष्टिकोणबाट संवेदनशील मानिन्छ । अवैध तथा गैरन्यायिक गतिविधीहरु निर्वाध रुपमा स्वचालित हुने भएकाले सरकारले भारतसँग सिमा जोडिएका जिल्लाहरुलाई विशेष सुरक्षा रणनीति अनुसार अलर्टमा राखेको हुन्छ । भारतसँग सिमा जोडिएको बाँके जिल्लामा [...]
साउन ३२ गते, २०७८ १५:२५ मा प्रकाशित
काठमाडौँ, ३२ साउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता [...]
साउन ३२ गते, २०७८ १४:५६ मा प्रकाशित
गलेश्वर, ३२ साउन पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य [...]
साउन ३२ गते, २०७८ १४:४४ मा प्रकाशित
काठमाडौँ, ३२ साउन सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो । बैठकले [...]
साउन ३२ गते, २०७८ १४:३२ मा प्रकाशित
सिन्धुपाल्चोक, ३२ साउन गत असार १ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा रहेका छन् । यसै क्रममा हेलम्बु गाउँपालिका–४ र मेलम्ची नगरपालिका– ७ जोड्ने झोलुङ्गे पुलको संरक्षण [...]
साउन ३२ गते, २०७८ १४:१४ मा प्रकाशित
कोहलपुर/श्रावण अर्थात आराध्यदेव भगवान भोलेनाथ अर्थात भगवान शिवको पवित्र महिना । यस महिनालाई पूजाआज, भक्तिभाव, श्रद्धाको महिना पनि भनिन्छ । श्रावण महिनाको शोमवार हिन्दु धर्मावलम्वीहरुले भगवान शिव पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने, मठमन्दिर गएर पुजा अर्चना गर्ने गर्दछन् [...]
साउन ३२ गते, २०७८ १४:१४ मा प्रकाशित
कञ्चनपुर, ३२ साउन कोरोनाको तेस्रो लहर रोकथामका लागि जिल्लामा पूर्वतयारी थालिएको छ । मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन [...]
साउन ३२ गते, २०७८ १२:४१ मा प्रकाशित
गोरखा, ३२ साउन पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका [...]
साउन ३२ गते, २०७८ १२:२९ मा प्रकाशित