वैशाख २० २०८३, आइतबार

समाचार

दुई हजार २१२ मा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ, ३१ साउन   पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो [...]

साउन ३१ गते, २०७८ १७:३६ मा प्रकाशित

मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण

पोखरा, ३१ साउन   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो ।         सो [...]

साउन ३१ गते, २०७८ १७:१५ मा प्रकाशित

३३५ जना महिलासँग डेटिङ गरिसकेका व्यक्ति ३६५ पुर्‍याउने अभियानमा

साउन ३१ सिरियल डेटरको उपनामले चिनिने भारतीय तमिल फिल्मका अभिनेत सुन्दर रामुले अहिलेसम्म ३३५ जना महिलालाई गर्लफ्रेन्ड बनाएर डेटिङ गरिसकेका छन् । तर उनको धोको अझै मेटिएको छैन र आफ्नो लक्ष्यबाट उनी अझै केही पछाडि छन् । अर्थात् अझै ३० [...]

साउन ३१ गते, २०७८ १७:०९ मा प्रकाशित

केन्द्रीय समितिको बैठक आजै समापन गर्ने माओवादीको तयारी

         काठमाडौँ, ३१ साउन नेकपा(माओवादी केन्द्र)ले जारी केन्द्रीय समितिको बैठक आजै समापन गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले [...]

साउन ३१ गते, २०७८ १५:२१ मा प्रकाशित

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ

         काठमाडौँ, ३१ साउननेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक किलोग्राम ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर [...]

साउन ३१ गते, २०७८ १५:१३ मा प्रकाशित

कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

    चितवन, ३१ साउन  कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका [...]

साउन ३१ गते, २०७८ १५:०६ मा प्रकाशित

माओवादी केन्द्रीय समितिको बैठक सुरु

      काठमाडौँ, ३१ साउनसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । माओवादीका केन्द्रीय सदस्य रामप्रसाद [...]

साउन ३१ गते, २०७८ १३:४९ मा प्रकाशित

दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन

    वाग्मती, ३१ साउन  उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो ।         मुख्यमन्त्री पौडेलले प्रदेश मातहत [...]

साउन ३१ गते, २०७८ १२:५१ मा प्रकाशित

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

परासी, ३१ साउन दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो ।        निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी [...]

साउन ३१ गते, २०७८ १२:४३ मा प्रकाशित