काठमाडौँ, १ भदौ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले[...]
कोहलपुर/आइबोस ग्लोबल लाइफ इन्टरनेशनलले श्रावण २९ गते बर्दिया भुरीगाउँमा सेवा केन्द्र उद्घाटन भएको छ । आइबोस ग्लोबल लाइफ इन्टरनेशनलका सिइओ तथा कम्पनीका परिकल्पनाकार राजकुमार दंगाल र सेवा केन्द्रका प्रमुख मस्तराम चौधरीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।कार्यक्रममा भुरीगाउँ डिस्ट्रीब्यूटर्स लक्ष्मी नारायण [...]
साउन ३२ गते, २०७८ २१:३३ मा प्रकाशित
३२ साउन, काठमाडौं पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको [...]
साउन ३२ गते, २०७८ १९:०० मा प्रकाशित
काठमाडौँ, ३२ साउन गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन [...]
साउन ३२ गते, २०७८ १८:४८ मा प्रकाशित
साउन ३२, अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जोखिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान [...]
साउन ३२ गते, २०७८ १७:४४ मा प्रकाशित
खलङ्गा, ३२ साउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाका [...]
साउन ३२ गते, २०७८ १७:२९ मा प्रकाशित
दिन प्रतिदिन ग्राफ बढ्दै गइरहेको बाँकेमा शोमवार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५७ नमुना परिक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।भेरीमा १९, मेडिकल कलेज कोहलपुरमा ८ र बागेश्वरी प्रयोगशालामा ४ [...]
साउन ३२ गते, २०७८ १७:२१ मा प्रकाशित
साउन ३२ नेपालका राजनीतिज्ञमा एउटा बानी छ, घरायसी मामिलामा गम्भीर नहुने, छिमेकीका विषयमा आवश्यकताभन्दा बढी चियोचर्चो गर्ने । विगतमा नेपालका कम्युनिस्टहरुले माओकी कान्छी श्रीमती च्याङ चिङलाई कसरी हेर्ने भनेर झगडा गरे । रुस र चीनबीच विवाद हुँदा नेपाल कम्युनिस्ट पार्टी फुट्यो [...]
साउन ३२ गते, २०७८ १७:१७ मा प्रकाशित
काठमाडौँ, ३२ साउन सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराउनुभयो । यही साउन ३ गते प्रारम्भ भएको [...]
साउन ३२ गते, २०७८ १६:३८ मा प्रकाशित
कैलाली, ३२ साउन सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल कैलालीमा पनि आजबाटै सुरु भएको छ । भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो [...]
साउन ३२ गते, २०७८ १६:२८ मा प्रकाशित