गलकोट, ११ भदौ बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने कडाइ नै गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तीज[...]
काठमाडौं, भदौ ११ नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधिले चुनावी अभियानका लागि सम्पर्क कार्यालय खोलेका छन्। शुक्रबार दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। बिहान नौ बजेको शुभसाइतमा उनले विभिन्न मन्दिरका पूजारी [...]
भदौ ११ गते, २०७८ १४:५२ मा प्रकाशित
काठमाडौँ, ११ भदौपोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेक छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, [...]
भदौ ११ गते, २०७८ १४:३८ मा प्रकाशित
काठमाडौँ, ११ भदौनेपाल भाषाका चर्चित आधुनिक कवि पूृृर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उहाँलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उहाँमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो । उहाँको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको [...]
भदौ ११ गते, २०७८ १४:३३ मा प्रकाशित
सिमकोट, ११ भदौ सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो । विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र [...]
भदौ ११ गते, २०७८ १४:३० मा प्रकाशित
काठमाडौं, ११ भदौ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता [...]
भदौ ११ गते, २०७८ १४:२५ मा प्रकाशित
काठमाडौं, भदौ ११ प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले आज साँझसम्ममा केही मन्त्रीहरू नियुक्त गर्ने तयारीमा जुटेका छन् । बिहानैदेखि मुख्यमन्त्री आचार्य मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफलमा जुटेका छन् । तीन जनालाई आज मन्त्री नियुक्त गर्ने तयारी रहेको बुझिएको [...]
भदौ ११ गते, २०७८ १३:३९ मा प्रकाशित
बाँके, ११ भदौ नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल [...]
भदौ ११ गते, २०७८ १३:१९ मा प्रकाशित
दाङ, ११ भदौ मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, [...]
भदौ ११ गते, २०७८ १३:१२ मा प्रकाशित
काठमाडौं, भदौ ११ सरकारले दल विभाजन खुकुलो हुने गरि ल्याएको अध्यादेशविरुद्ध परेका रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। भदौ १ गते राजनीतिक दल सम्बन्धी सम्बन्धी ऐन २०७३ मा दल विभाजनका सम्बन्धमा रहेको कठोर व्यवस्थालाई संशोधन गर्दै अध्यादेश जारी [...]
भदौ ११ गते, २०७८ १३:०० मा प्रकाशित