वैशाख २२ २०८३, मंगलबार

समाचार

कक्षा ११ र १२ पढ्नको लागि सानिमा बैंकले फेरी छात्रवृत्ति दिने

काठमाडौं, १२ भदौ । कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक [...]

भदौ १२ गते, २०७८ ०७:३८ मा प्रकाशित

माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी इञ्चार्ज र अध्यक्ष गोरखाकै

भदौ ११ गते  नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीले पार्टीको गण्डकी प्रदेश कमिटीको इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष तोकेको छ । स्थायी कमिटीले मंगलबार गण्डकी प्रदेश कमिटीको इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई दिएको छ । सहइञ्चार्जमा यशोदा गुरुङलाई तोकेको छ । त्यस्तै पार्टीको [...]

भदौ ११ गते, २०७८ १९:३८ मा प्रकाशित

बस्ती बाहिरबाट विद्युतीय लाइन विस्तार गर्न माग

राँझा, ११ भदौवैजनाथ गाउँपालिकावासीले कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बस्ती बाहिरबाट विस्तार गर्न माग गरेका छन् । वडा नं ४ को नौवस्ता र वडा नं १ को चिसापानी तथा गाभर बस्ती हुँदै लाइन विस्तारको तयारी भएकाले विकल्प खोज्न आफूहरुले [...]

भदौ ११ गते, २०७८ १७:४९ मा प्रकाशित

चन्द्रागिरिको चार वर्ष ः सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

काठमाडौँ, ११ भदौ चन्द्रागिरि नगरपालिकका सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभरूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो ।     यसैगरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्टर (नगरस्तरीय अस्पताल)सञ्चालनमा [...]

भदौ ११ गते, २०७८ १७:३९ मा प्रकाशित

खत्री पौवाको पहिरो ः खतराको घण्टी

काठमाडौँ, ११ भदौ नजिकै दायाँ भागमा नागढुङ्गा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खस्ला झैँ भएर बसेको छ । माथिबाट सर्किदै सडकतिर आइरहेको छ । चिरा परेको पहाडको माथिल्लो भागबाट पानी पस्ला भनेर निला प्लाष्टिकले ठाउँठाउँमा टालिएको छ [...]

भदौ ११ गते, २०७८ १७:०८ मा प्रकाशित

पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

काठमाडौँ, ११ भदौचालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८÷७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको [...]

भदौ ११ गते, २०७८ १७:०१ मा प्रकाशित

२,३३७ जना संक्रमणमुक्त, थप २,०६५ जनामा कोरोना संक्रमण

११ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले [...]

भदौ ११ गते, २०७८ १६:३२ मा प्रकाशित

नेपालमा बस्दा शरणार्थी भन्थे अमेरिका बस्दा डलरे भन्न थाले, किरण गजमेरको सबैलाई रू’हाउने कहाँनी

 भाद्र १०,  डलरले ‘द भ्वाइस अफ नेपाल’ जिते भन्नेलाई किरण गजमेरले आफ्नो प्रतिक्रिया दिएका छन्। नेपालकै नम्बर एक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले प्राप्त गरेपछि पछिल्लो समयमा सामाजिक सञ्जालमा नि*कै टिकाटिप्पणी समेत चलिरहेको [...]

भदौ ११ गते, २०७८ १६:२७ मा प्रकाशित

संवैधनिक परिषद्सम्बन्धी अध्यादेशको मुद्दा नहेर्ने प्रधानन्यायाधीश जबराको घोषणा

११ भदाै, काठमाडौं संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा अलग हुने भएका छन् । अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । उनी [...]

भदौ ११ गते, २०७८ १६:०२ मा प्रकाशित