सुर्खेत / दशैं तिहारलगायत पर्वलाई लक्षित गरेर सुर्खेतमा सुपथ मुल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सरोकारवाला निकायको बैठकले सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय[...]
एजेन्सी/ सुडानमा सेनाको कु प्रयास असफल भएको छ । सेनाको एउटा समूहले गरेको कु प्रयासलाई बिफल पारिदिएको सुडानका अधिकारीहरुले दाबी गरेका छन् । अहिले त्यहाँको सेना संयमित र सरकारको निगरानीमा रहेको बताइएको छ । यसअघि सरकार नियन्त्रित टेलिभिजनले सर्वसाधरणलाई सेनाको [...]
असोज ५ गते, २०७८ १४:२५ मा प्रकाशित
एजेन्सी फिलिपिन्सको राष्ट्रपति पदका लागि विश्वचर्चित फिलिपिनो बक्सर मेनी प्याक्याउले उम्मेदवारी दिने घोषणा गरेका छन् । बक्सर मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मेनीले सत्तारुढ दल पीडीपी–लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिनेछन् । ४२ वर्षीय [...]
असोज ५ गते, २०७८ १४:१७ मा प्रकाशित
काठमाडौं नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले [...]
असोज ५ गते, २०७८ १४:०७ मा प्रकाशित
काठमाडौँ, ५ असोज नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ आज पनि हुँदैछ । अन्तरिम आदेश हुने वा नहुने विषयमा निर्णय आउनेछ । सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालका संयुक्त इजलासमा सोमबार सुनुवाइ [...]
असोज ५ गते, २०७८ १३:५५ मा प्रकाशित
काभ्रेपलाञ्चोक, ५ असोज नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन हुनुभएको छ ।यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा पे्रम [...]
असोज ५ गते, २०७८ १३:४६ मा प्रकाशित
गलेश्वर, ५ असोज पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका [...]
असोज ५ गते, २०७८ १३:३२ मा प्रकाशित
स्क्रोल मिडिया प्रालिले नीजि क्षेत्रवाट सञ्चालित समाचार एजेन्सी न्युज कारखानाको परीक्षण भइरहेको जानकार नैहुनुहुन्छ ।परीक्षणकालमा पनि न्युज कारखानावाट उत्पादन भइरहेका समाचार र तस्विरहरु अधिकांश मिडिया हाउसले प्रयोगगरिरहनु भएको देख्दा हामीलाई खुसी लागेको छ । छोटो समयमा नै यहाँहरुले देखाएको विश्वास [...]
असोज ५ गते, २०७८ १२:५९ मा प्रकाशित
बनेपा, ५ असोज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर/गाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको [...]
असोज ५ गते, २०७८ १२:२७ मा प्रकाशित
बलेवा, ५ असोजबागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते [...]
असोज ५ गते, २०७८ १२:१५ मा प्रकाशित