वैशाख २४ २०८३, बिहीबार

समाचार

भारतबाट आएका मगन्ते नियन्त्रण गर्दै प्रहरी

काठमाडौँ, ११ कात्तिक। विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता [...]

कार्तिक ११ गते, २०७८ ०९:०४ मा प्रकाशित

कात्तिक ११ गते बिहीबारको राशिफल : कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, ११ कात्तिक आज मिति वि सं २०७८ साल कात्तिक महिनाको ११ गते बिहीबार, तदअनुसार सन् २०२१ अक्टोबर २८ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभहानी, [...]

कार्तिक ११ गते, २०७८ ०९:०१ मा प्रकाशित

कोरोना भाइरस : थप ६७२ मा संक्रमण पुष्टि, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने [...]

कार्तिक १० गते, २०७८ १६:४६ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६१ करोडको कारोबार

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो । गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर  २७५१.०७ विन्दुमा अडिएको थियो ।  नेप्सेका अनुसार यस [...]

कार्तिक १० गते, २०७८ १६:४३ मा प्रकाशित

सर्वोच्च अदालतमा ‘फुल कोर्ट’ बैठक सकियो

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार ‘फुल कोर्ट’ बैठक सकिएको छ । पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो । बैठकको यो मात्र एक एजेन्डा थियो । बैठक लागि न्यायाधीशहरू सर्वोच्च अदालत गएका थिए । उनीहरूले [...]

कार्तिक १० गते, २०७८ १४:४३ मा प्रकाशित

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने, विश्वासको मत नलिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा दिने भएकी छन् ।  प्रदेश सभामा बुधवार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको एमालेका प्रदेश सांसद केशवप्रसाद पोखरेलले लोकान्तरलाई जानकारी दिए । विश्वासको मत पाउने [...]

कार्तिक १० गते, २०७८ १३:५४ मा प्रकाशित

प्रधानन्यायाधीशको इजलासमा ५ मुद्दाको सुनुवाइ, दुईवटामा कारण देखाउ आदेश जारी

न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका छन् ।  जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र [...]

कार्तिक १० गते, २०७८ १३:०३ मा प्रकाशित

गहिरिँदै न्यायालयको संकट, न्यायाधीशहरूको विरोधका बीच राणाले तोके ११ इजलास

न्यायाधीशहरूको अवज्ञाका कारण सोमवार र मंगलवार सर्वोच्च अदालतमा कुनै मुद्दाको सुनुवाइ नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधवारका लागि पेशी तोकेका छन् । जबराले आफ्नो छुट्टै इजलास गठन गरेका छन् भने संवैधानिक इजलास पनि राखेका छन् ।  वरिष्ठतम् न्यायाधीश दीपक कार्की, [...]

कार्तिक १० गते, २०७८ १२:३६ मा प्रकाशित

बसको ठक्करबाट महिलाको मृत्यु

सप्तरीको खडक नगरपालिका– ७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको बुधबार मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु [...]

कार्तिक १० गते, २०७८ ११:५६ मा प्रकाशित