वैशाख २४ २०८३, बिहीबार

समाचार

जाडोमा तातो पानी चाहियो- सोलार राख्ने कि इलेक्ट्रिक गिजर?

न्यानो सकिएर चिसो सुरू भइसक्यो। काठमाडौंको तापक्रम दिनकै घट्दो पनि छ। पाका उमेरका र केटाकेटीका साथै बिहान-बेलुका दैनिक नुहाउनेलाई चिसो पानी थेग्न अब मुश्किलै हुन्छ। ठिहिर्‍याउने पानीमा भाँडा माझ्न र भान्साको काममा पनि कम्ता सकस हुँदैन। सधैंभरी पानी भाँडामा उमालेर [...]

कार्तिक ११ गते, २०७८ १६:०२ मा प्रकाशित

बाह्रकुने तालमा डुङ्गा सरर…

काठमाडौँ, ११ कात्तिक । कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ । तुलसीपुर–६ की सम्झना आचार्य बुधबार [...]

कार्तिक ११ गते, २०७८ १३:३३ मा प्रकाशित

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै [...]

कार्तिक ११ गते, २०७८ १३:०० मा प्रकाशित

शहरी विकास मन्त्री झाँक्रीलाई निमोनिया, वीर अस्पतालमा उपचार

शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी भएर अस्पताल भर्ना भएकी छिन ।  ‘मन्त्रीज्यूको स्वास्थ्य परिक्षण भइरहेको छ । प्रारम्भिक नतिजामा सामान्य निमोनिया देखिएको छ । आज साँझसम्म सबै परीक्षणको रिपोर्ट आउँछ’, लामाले बताए ।  मन्त्री झाँक्रीलाई वीर अस्पतालको भीआईपी क्याबिनमा [...]

कार्तिक ११ गते, २०७८ १२:४७ मा प्रकाशित

एमाले स्थायी कमिटी बैठक अपराह्न ४ः०० बजे बस्दै

काठमाडौँ, ११ कात्तिक। नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र [...]

कार्तिक ११ गते, २०७८ १२:२८ मा प्रकाशित

संस्थापनसँग लडिरहेका भीम रावलको राजनीतिक भविष्य

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएपछि एमालेभित्रको विवाद फेरि सतहमा आएको छ ।  रावलको राजीनामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सामान्य विषय’ भनेर हलुका टिप्पणी गरिदिएका छन् । शनिवार एमाले केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको [...]

कार्तिक ११ गते, २०७८ ११:४४ मा प्रकाशित

राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं, कात्तिक ११ वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै [...]

कार्तिक ११ गते, २०७८ ११:१३ मा प्रकाशित

विराटनगरमा दुई करोड ६० लाख लागतमा डिजेल भण्डारण ट्यांक बनाईदै

काठमाडौँ, ११ कात्तिक। डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई [...]

कार्तिक ११ गते, २०७८ ०९:३५ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न भएको छ ।

काठमाडौं, ११ कात्तिक ।बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा संचालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन [...]

कार्तिक ११ गते, २०७८ ०९:११ मा प्रकाशित