वैशाख २४ २०८३, बिहीबार

समाचार

मध्य भोटेकोसीको आईपीओ बाँडफाँड, झन्डै १५ लाख आवेदकले पाएनन्

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो । गएको असोज २० देखि २५ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि ९० [...]

कार्तिक १२ गते, २०७८ १४:१३ मा प्रकाशित

नेपाल बार परिसरमा वकिलले वकिल कुटे

काठमाडौं । नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच शुक्रबार हात हालाहाल भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो । अधिवक्ता भूमिनन्द चुडाल पिटिएका हुन् । उनले अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेको बताएका छन् [...]

कार्तिक १२ गते, २०७८ १४:०६ मा प्रकाशित

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

काठमाडौँ, १२ कात्तिक । बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट [...]

कार्तिक १२ गते, २०७८ १४:०१ मा प्रकाशित

बाढीपिडितको कन्तबिजोग: सुत्केरीको आहारा चाउचाउ र चिउरा

टीकापुर, १२ कात्तिक दुर्गा देवकोटा । टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ । यही कात्तिक २ गते बाढी आएपछि जानकीको घरमा रहेका अन्नपात, लुगाकपडा सबै भिजे । बाढीपछि जानकीलाई तीन छोरी र सानो १० महिनाको बच्चा लिएर [...]

कार्तिक १२ गते, २०७८ १३:५८ मा प्रकाशित

कोप-२६ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्यान्ड प्रस्थान

काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज [...]

कार्तिक १२ गते, २०७८ १२:३५ मा प्रकाशित

थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अलमुताइरीले गरे सम्झौता

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन्। प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी [...]

कार्तिक १२ गते, २०७८ ११:४९ मा प्रकाशित

गृहमन्त्री खाणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् । विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार [...]

कार्तिक १२ गते, २०७८ ११:२३ मा प्रकाशित

विश्वकै जेष्ठ नागरिक लामिछानेको नाम ‘गिनिज बुक’मा लेखाइँदै

प्रकाश सिलवालककनी, १२ कात्तिक। बिहान–बेलुका दूधसँग मसिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिनुहुन्छ । [...]

कार्तिक १२ गते, २०७८ ०९:३५ मा प्रकाशित

तिहारपछि बालबालिकालाई फ़ाइजर खोप

काठमाडौँ, १२ कात्तिक। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ [...]

कार्तिक १२ गते, २०७८ ०९:३१ मा प्रकाशित