काठमाडौँ, ८ मङ्सिरमित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग[...]
काठमाडौँ, ८ मङ्सिर नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहनुभएको ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो । उहाँ पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी [...]
मंसिर ८ गते, २०७८ १४:०६ मा प्रकाशित
सोलुखुम्बु, ८ मङ्सिरनेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । पदाधिकारी चयनका लागि यही [...]
मंसिर ८ गते, २०७८ १४:०३ मा प्रकाशित
काठमाडौँ, ८ मङ्सिर नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको [...]
मंसिर ८ गते, २०७८ १३:५५ मा प्रकाशित
कलैया, ८ मङ्सिर बाराका किसानले २०७८÷७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ । किसानले चालू आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न जातको भदैया धान ११ [...]
मंसिर ८ गते, २०७८ १३:४५ मा प्रकाशित
रुपन्देही, ८ मङ्सिरसडक दुर्घटनामा परी नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टङ्कमणि) को ५५ वर्षको उमेरमा आज निधन भएको छ । दाङबाट बुटवल फर्कँदै गर्दा गएराति करिब ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६ नं को [...]
मंसिर ८ गते, २०७८ १३:३६ मा प्रकाशित
खलङ्गा, ८ मङ्सिर नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित हुनुभएको छ । आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उहाँ विजयी भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताउनुभयो । थप विवरण आउन बाँकी [...]
मंसिर ८ गते, २०७८ १३:२८ मा प्रकाशित
कञ्चनपुर, ८ मङ्सिरशुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै जोखिम मोलेर सुत्केरीको सङ्ख्या शून्यमा झरेको छ । संस्थागत सुत्केरी हुनेको सङ्ख्या सय प्रतिशत पुगेको छ । घरमा हुने सुत्केरीलाई जनचेतनाको प्रभावका कारण निरुत्साहित गरी शून्य प्रतिशतमा झारिएको [...]
मंसिर ८ गते, २०७८ १३:१६ मा प्रकाशित
उदयपुर, ८ मङ्सिर जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न थालेका छन् । जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका [...]
मंसिर ८ गते, २०७८ १३:०७ मा प्रकाशित
महोत्तरी, ८ मङ्सिर मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाउनु भएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् [...]
मंसिर ८ गते, २०७८ १२:५५ मा प्रकाशित