वैशाख २५ २०८३, शुक्रबार

समाचार

३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं,७ मंसिर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ [...]

मंसिर ७ गते, २०७८ १८:०९ मा प्रकाशित

शिक्षामन्त्री र जर्मनका राजदूतबीच भेटवार्ता

         काठमाडौँ, ७ मङ्सिरशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।         मङ्गलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एव्म उत्पादनको विषयमा छलफल भएको हो ।        सो अवसरमा [...]

मंसिर ७ गते, २०७८ १७:४८ मा प्रकाशित

बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिन राजनीतिक दललाई आयोगको निर्देशन

          काठमाडौंँ, ७ मङ्सिर   निर्वाचन आयोगले राजनीतिक दललाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ ।         आयोगले राजनीतिक [...]

मंसिर ७ गते, २०७८ १७:१९ मा प्रकाशित

कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित

    काठमाडौँ, ७ मङ्सिर    नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सोमबार सम्पन्न अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका [...]

मंसिर ७ गते, २०७८ १७:०९ मा प्रकाशित

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

       काठमाडौँ, ७ मङ्सिर नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव [...]

मंसिर ७ गते, २०७८ १६:५८ मा प्रकाशित

शान्ति सेना सिरिया प्रस्थान

          काठमाडौँ, ७ मङ्सिर सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ ।         यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज [...]

मंसिर ७ गते, २०७८ १४:४९ मा प्रकाशित

पाँच अर्बभन्दा बढी राजस्व संकलन

           पर्सा, ७ मङ्सिरवीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले [...]

मंसिर ७ गते, २०७८ १४:४२ मा प्रकाशित

हनुमानढोका दरबार सङ्ग्रहालयमा बढ्न थाले पर्यटक

    काठमाडौँ, ७ मङ्सिर   विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्न थालेको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि गत असोज १ गतेदेखि सङ्ग्रहालय आन्तरिक एवं बाह्य पर्यटकका लागि खुला गरिएको थियो ।         कोरोना जोखिम [...]

मंसिर ७ गते, २०७८ १४:३३ मा प्रकाशित

चनौटे–भिरखर्क आवागमन सहज बन्दै

        काठमाडौँ, ७ मङ्सिर सिन्धुपाल्चोकको चनौटे–भिरखर्क जोड्ने रातो पुलको अभावमा सास्ती भोगेका स्थानीयवासीहरुको आवागमन क्रमशः सहज बन्दै गएको छ ।         मेलम्ची खोलामा गत असारमा आएको भीषण बाढीले रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकालगायत आसपासका क्षेत्रमा सर्वसाधारण प्रभावित भएका थिए ।         नेपाली सेनाले गत [...]

मंसिर ७ गते, २०७८ १४:२८ मा प्रकाशित