वैशाख २५ २०८३, शुक्रबार

समाचार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

मंसिर ९ गते, २०७८ ११:५७ मा प्रकाशित

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

    रामपुर, ९ मङ्सिर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । कार्यालयका तत्कालीन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको छ । यहाँ कार्यालय प्रमुख [...]

मंसिर ९ गते, २०७८ ११:०९ मा प्रकाशित

कर्णालीका आठ जिल्लामा कांगे्रस अधिवेशन सम्पन्न   

    कर्णाली, ९ मङ्सिर नेपाली कांगे्रसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांगे्रसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ ।         कांगे्रसले कतै सर्वसम्मत र कतै [...]

मंसिर ९ गते, २०७८ ११:०३ मा प्रकाशित

पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

     काठमाडौँ, ९ मङ्सिरचीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ ।         राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो । [...]

मंसिर ९ गते, २०७८ १०:५८ मा प्रकाशित

पञ्चेश्वर गापामा आज र भोलि सार्वजनिक बिदा

       बैतडी, ९ मङ्सिरपञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो ।         गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा [...]

मंसिर ९ गते, २०७८ १०:२३ मा प्रकाशित

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

      चितवन, ९ मङ्सिर  नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।         प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान [...]

मंसिर ९ गते, २०७८ १०:१७ मा प्रकाशित

सिद्धिनहर मर्मत सुरु, चाँडै पानी पाउनेमा किसान आशावादी

       झापा, ९ मङ्सिर पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिराले गत वर्ष बगाएको थियो ।         प्रदेश [...]

मंसिर ९ गते, २०७८ ०९:५९ मा प्रकाशित

हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

          सप्तरी, ९ मङ्सिर छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ ।         धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका [...]

मंसिर ९ गते, २०७८ ०९:५६ मा प्रकाशित

जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा गर्दै संयुक्त आयोगको बैठक सम्पन्न

      काठमाडौँ, ९ मङ्सिर नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ ।        बुधबार यहाँ सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान [...]

मंसिर ९ गते, २०७८ ०९:५१ मा प्रकाशित