वैशाख २५ २०८३, शुक्रबार

समाचार

चार महिनामा रु ३४ लाखको टिकट बिक्री

तनहुँ, २१ मङ्सिर जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ ।        कूल टिकट ६ लाख [...]

मंसिर २१ गते, २०७८ १७:२४ मा प्रकाशित

केरा आयातमा रोक लगाउन माग

काठमाडौँ, २१ मङ्सिर  केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् ।        उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई [...]

मंसिर २१ गते, २०७८ १७:१२ मा प्रकाशित

थप ३१५ जनामा सङ्क्रमण पुष्टि

       काठमाडौँ, २१ मङ्सिर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । [...]

मंसिर २१ गते, २०७८ १७:०० मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत : पुस २० गते उम्मेदवारी दर्ता

काठमाडौँ, २१ मङ्सिर निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।     स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यक्रम [...]

मंसिर २१ गते, २०७८ १६:५३ मा प्रकाशित

राजाबाट प्रजातन्त्रमाथि हस्तक्षेप हुँदैन भनेर कुन मुखले भन्ने ? : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रथम एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका कमल थापा निर्मल निवाससँग झन् आक्रोशित बनेका छन् । मंगलबार महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिमार्फत महाधिवेशनमा निर्मल निवासको योजनाअनुरुप आफ्नो राजनीति समाप्त पार्न [...]

मंसिर २१ गते, २०७८ १५:२४ मा प्रकाशित

मोटरसाइकल चोरीका गिरोह पक्राउ

काठमाडौँ, २१ मङ्सिर  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ ।        महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानमा विशेष ‘अपरेसन’ सञ्चालन गरी मोटरसाइकल चोरी गर्नै समूहका [...]

मंसिर २१ गते, २०७८ १३:५७ मा प्रकाशित

कालोपत्र गर्नासाथ भत्किएको चापागाउँ–लेले सडक पुनः निर्माण गरिने

      काठमाडौँ, २१ मङ्सिर सडकमा कालोपत्र गरिएकोे केही महिनामै भत्किएको चापागाउँ–लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ । सुनाकोठीको आठ सय मिटर खण्ड र अरु खण्डमा पनि नयाँ हुने गरी मर्मत गर्न लागिएको हो ।         चापागाउँ सडकमा अहिले भइरहेको [...]

मंसिर २१ गते, २०७८ १३:५४ मा प्रकाशित

काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ–बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं, २१ मंसिर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् । उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति [...]

मंसिर २१ गते, २०७८ १३:२६ मा प्रकाशित

कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

         काठमाडौँ, २१ मङ्सिर नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ ।         हालसम्म [...]

मंसिर २१ गते, २०७८ १३:१० मा प्रकाशित