काठमाडौँ, २२ मङ्सिर नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले आदिवासी÷जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेद्वारी[...]
इलाम, २२ मङ्सिर इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषिलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष [...]
मंसिर २२ गते, २०७८ १५:०९ मा प्रकाशित
गण्डकी, २२ मङ्सिर चार शताब्दी पुरानो ‘राजाको चौतारा’ नेपालका बाइसे–चौबिसे राज्यका पालाको साक्षी बनेर रहेको छ । तत्कालीन समयमा लडाइँभिडाइ नगरी सहअस्तित्व र आपसी मेलमिलाप गर्न यहाँको मालमूल फाँटमा कास्की, तनहुँ, रिसिङ, घिरिङ, पर्वत, भीरकोट, गह्राँैं, ढोर, नुवाकोट, सतहुँ, [...]
मंसिर २२ गते, २०७८ १५:०७ मा प्रकाशित
त्रिशूली, २२ मङ्सिर नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रमका अवसरमा दुई वर्षअघि सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का विभिन्न विधाको प्रतियोगितामा पदक विजेता नगरभित्रका खेलाडीलाई [...]
मंसिर २२ गते, २०७८ १५:०२ मा प्रकाशित
पाल्पा, २२ मङ्सिरपाल्पाको निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सर्दीबाट भुटुके जाँदै गरेको प्र [...]
मंसिर २२ गते, २०७८ १२:११ मा प्रकाशित
बैतडी, २२ मङ्सिरविद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि [...]
मंसिर २२ गते, २०७८ १२:०६ मा प्रकाशित
काठमाडौँ, २२ मङ्सिर सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको [...]
मंसिर २२ गते, २०७८ १२:०२ मा प्रकाशित
बाँके, २२ मङ्सिर कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयका कक्षा कोठा आजभोलि भने विद्यार्थीले भरिन थालेका छन् । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित [...]
मंसिर २२ गते, २०७८ ११:५९ मा प्रकाशित
काठमाडौँ, २२ मङ्सिरनेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो [...]
मंसिर २२ गते, २०७८ ११:५६ मा प्रकाशित
बागलुङ, २२ मङ्सिर ताराखोला गाउँपालिका–२ अर्गलका रैथाने मगर समुदाय सोमबारदेखि कुलपूजामा व्यस्त छन् । कुलपूजालाई उनीहरु पुस्तैनी पर्वका रूपमा लिन्छन् । तीन दिनसम्म हर्षबढाइँ गर्छन् । अर्गलीका कुलपूजामा अनौठो परम्परा छ, सिस्नो खोस्ने । यदि त्यसलाई झिकिदिने हो भने कुलपूजा [...]
मंसिर २२ गते, २०७८ ११:१५ मा प्रकाशित