वैशाख २५ २०८३, शुक्रबार

समाचार

दुई सरकारी कार्यालयलाई कारण देखाउन आदेश

     बलेवा, २१ मङ्सिर द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । [...]

मंसिर २१ गते, २०७८ १०:३२ मा प्रकाशित

अखाद्य वस्तु भेटिएपछि बेकरी उद्योगमा ताला

     दमौली, २१ मङ्सिर   तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको र अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि रजनीश बेकरी उद्योग बन्द गराइएको हो ।        उद्योगले व्यवसाय दर्तासमेत नगरी सडेगलेको र [...]

मंसिर २१ गते, २०७८ १०:२९ मा प्रकाशित

थप २६५ जनामा कोरोना सङ्क्रमण पुष्टि

      काठमाडौँ, २० मङ्सिरदेशभर पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ६१७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।         योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार [...]

मंसिर २० गते, २०७८ १८:२९ मा प्रकाशित

नेप्से परिसूचक ३२ अङ्कले उकालो लाग्यो

      काठमाडौँ, २० मंसिर धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ३२ अङ्कभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२.२२ अङ्कले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ ।         आइतबार नेप्सेमा उच्च [...]

मंसिर २० गते, २०७८ १८:०१ मा प्रकाशित

करेन्ट लागेर युवकको मृत्यु

         तनहुँ, २० मङ्सिरनेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ ।        मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ [...]

मंसिर २० गते, २०७८ १५:५४ मा प्रकाशित

नवनिर्वाचित राप्रपा अध्यक्षको पदबहाली

          काठमाडौँ, २० मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गर्नुभएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए ।         पदबहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने [...]

मंसिर २० गते, २०७८ १५:३५ मा प्रकाशित

लोकप्रिय बन्दै ‘मट्का चिया’

   तुलसीपुर, २० मङ्सिर हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको [...]

मंसिर २० गते, २०७८ १५:२८ मा प्रकाशित

मुक्तहलियाका समस्या सुनुवाइ नभएको गुनासो

        डोटी, २० मङ्सिरसरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष बितिसक्दासमेत यहाँका हलियाका समस्या समाधान नभएको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । जिल्लामा आज सञ्चालन गरिएको मुक्तहलियाको सवालमा सरोकारवालासँग परामर्श बैठकमा सहभागी मुक्तहलियाका परिवारले सरकारले हलियामुक्त घोषणा गरे पनि [...]

मंसिर २० गते, २०७८ १५:२१ मा प्रकाशित

चिसो बढेसँगै जाडो छल्न बेँशी झार्दै भेडीगोठ

        बझाङ २० मङ्सिर चिसोबढेसँगै बझाङका भेडापालक जाडो छल्न बेँशी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बँेशीतर्फ झार्न थालिएको हो । बझाङको साइपाल, सुर्मा, छविसपाथीभेरा र तल्कोट गाउँपालिका तथा बुङ्गल नगरपालिकाका भेडापालक चरनका लागि वर्षायाममा [...]

मंसिर २० गते, २०७८ १४:४५ मा प्रकाशित