काठमाडौँ, २८ मङ्सिर तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना ।[...]
काठमाडौँ, २८ मङ्सिर अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट वञ्चित हुनुपरेको छ । अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा सहज पहुँच पु¥याउनका लागि सो ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले गरेको छ [...]
मंसिर २८ गते, २०७८ १३:३६ मा प्रकाशित
जनकपुर, २८ मङ्सिर नेपालमा जन्मिए लगत्तै जन्मदत्र्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सक्नुभएको छैन् । हरेक नेपालीले सहज [...]
मंसिर २८ गते, २०७८ १३:३३ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी प्रकाशमान सिंहले समर्थन गर्नुहुने भएको छ । आज विहान नेता सिंहको निवास चाक्सीबारीमा उहाँहरुबीच भएको भेटवार्तामा सो सहमति भएको नेता सिंहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । [...]
मंसिर २८ गते, २०७८ १३:२६ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]
मंसिर २८ गते, २०७८ १३:२१ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिर सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको [...]
मंसिर २८ गते, २०७८ १३:१७ मा प्रकाशित
उदयपुर, २८ मङ्सिरउदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ । चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रु डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको [...]
मंसिर २८ गते, २०७८ ११:०७ मा प्रकाशित
जलेश्वर, २८ मङ्सिरमहोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी रु छ लाख बढीको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, [...]
मंसिर २८ गते, २०७८ ११:०३ मा प्रकाशित
पाल्पा, २८ मङ्सिरसिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । चौडा [...]
मंसिर २८ गते, २०७८ १०:२७ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिर नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ । पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका [...]
मंसिर २८ गते, २०७८ १०:२४ मा प्रकाशित