कञ्चनपुर, २७ मङ्सिर पुनर्वास नगरपालिकामा विपन्न परिवारको खर हटाएर टिनको छाना राख्ने कार्य सुरु भएको छ । सङ्घीय सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका ११ वटै वडामा कार्यक्रम सञ्चालन[...]
काठमाडौँ, २७ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २.३० बजेसम्म ८७८मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । १३२ पदका लागि [...]
मंसिर २७ गते, २०७८ १५:४७ मा प्रकाशित
काठमाडौँ, २७ मङ्सिर नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गर्नुभएको छ । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने [...]
मंसिर २७ गते, २०७८ १५:३७ मा प्रकाशित
नेपालगञ्ज, २७ मङ्सिर बाँकेको सदरमुकाम नेपालगञ्जका प्रायः सबैजसो उद्योग, व्यापार, व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । तरपनि यो जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ । तेह्र वर्षअघि बाँके जिल्लालाई बालश्रमिकमुक्त जिल्ला घोषणा गरिए पनि करिब चार हजारभन्दा बढी [...]
मंसिर २७ गते, २०७८ १४:५५ मा प्रकाशित
काठमाडौँ, २७ मङ्सिरकेही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत शुक्रबारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसले घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै प्रणालीको प्रभाव नभई मौसमी [...]
मंसिर २७ गते, २०७८ १४:४३ मा प्रकाशित
बैतडी, २७ मङ्सिरनेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो । हालसम्म शिवनाथ, डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, [...]
मंसिर २७ गते, २०७८ १४:३९ मा प्रकाशित
मान्म, २७ मङ्सिर जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्ग र कर्णाली [...]
मंसिर २७ गते, २०७८ १४:३७ मा प्रकाशित
जाजरकोट, २६ मङ्सिर उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो रु ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य [...]
मंसिर २७ गते, २०७८ १४:३३ मा प्रकाशित
नेपालगञ्ज, २७ मङ्सिरबाँकेको नेपालगञ्जमा एकीकृत जाँच चौकी ९सुक्खा बन्दरगाह० निर्माणको काम अहिले धमाधम सुरु भएको छ । भारत र नेपालबीच भएको सम्झौताबमोजिम नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह बन्न लागेको हो । बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन [...]
मंसिर २७ गते, २०७८ १४:२९ मा प्रकाशित
बनेपा, २७ मङ्सिर पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेलाको समयावधि नजिकीएसँगै मेलामा आउने दर्शनार्थीको सहज बनाउनका लागि आवश्यकपर्ने पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ र ६ को सङ्गमस्थल त्रिवेणीघाटदेखि त्यसैको ठीक माथिरहेको गोरखनाथ डाँडामा लाग्ने मकर मेलाका [...]
मंसिर २७ गते, २०७८ १४:२५ मा प्रकाशित