काठमाडौँ, २८ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान सुरु भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार[...]
काठमाडौँ, २८ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहनुभएको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह [...]
मंसिर २८ गते, २०७८ १७:१७ मा प्रकाशित
धादिङ, २८ मङ्सिरबेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ । राससको बुलेटिनमा २०७८ मङ्सिर १५ गते “काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका” शीर्षकमा समाचार प्रकाशित भएपछि गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट, [...]
मंसिर २८ गते, २०७८ १६:१४ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिर प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो र बैठकमा स्वागत गर्नुभयो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय मर्यादा कायम [...]
मंसिर २८ गते, २०७८ १५:२४ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिरराष्ट्रियसभाको एघारौँ अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ सहित विभिन्न छ अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी [...]
मंसिर २८ गते, २०७८ १५:१३ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिरनेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने [...]
मंसिर २८ गते, २०७८ १४:१० मा प्रकाशित
खलङ्गा, २८ मङ्सिर जिल्लाको स्थानीय तहका न्यायिक समितिमा उजुरी कम पर्ने गरेको छ । न्याय निरुपणका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भएपनि न्याय सम्पादन प्रभावकारी हुन नसक्दा उजुरीमा कमी आएको बताइएको छ । जसका कारण अधिकांश सर्वसाधारण [...]
मंसिर २८ गते, २०७८ १४:०३ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिरनेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद््मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय [...]
मंसिर २८ गते, २०७८ १३:५४ मा प्रकाशित
मोरङ, २८ मङ्सिर कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ । ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो । [...]
मंसिर २८ गते, २०७८ १३:४४ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिर तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिबेदन अघि बढेको रेल विभागले जनाएको छ । सङ्घीय राजधानी काठमाडौँलाई भारतको [...]
मंसिर २८ गते, २०७८ १३:४१ मा प्रकाशित