वैशाख २५ २०८३, शुक्रबार

समाचार

छानबिन समिति गठन

    सर्लाही, १६ पुस ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न [...]

पुष १६ गते, २०७८ १३:२७ मा प्रकाशित

ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण

        म्याग्दी, १६ पुसम्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल [...]

पुष १६ गते, २०७८ १३:२४ मा प्रकाशित

सीमभञ्ज्याङमा यातायात अवरुद्ध

         मकवानपुर, १६ पुसत्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ । बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी [...]

पुष १६ गते, २०७८ १०:५० मा प्रकाशित

किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै

   कञ्चनपुर, १६ पुस किशोरीहरूमा रक्तअल्पता हटाउन जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमअन्तर्गत विद्यालयमै किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालिएपछि रक्तअल्पताको समस्या हट्दै गएको छ ।        विद्यालय पढ्ने उमेरका १५ देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको समस्या अधिक देखिने [...]

पुष १६ गते, २०७८ १०:४२ मा प्रकाशित

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’

          झापा, १६ पुस ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो)को कीर्तिमानी तस्वीर खिच्न सफलता मिलेको छ ।        पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको [...]

पुष १६ गते, २०७८ १०:३८ मा प्रकाशित

३१ वन्यजन्तु मरे

       चितवन, १६ पुस जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् ।        कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार [...]

पुष १६ गते, २०७८ १०:३१ मा प्रकाशित

प्रदेश नं २ मा पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

    मलङ्गवा, १६ पुस नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको पाँचाँै बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।        प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक [...]

पुष १६ गते, २०७८ ०८:४८ मा प्रकाशित

६० लाख मूल्य बराबरको सामान बरामद

      वीरगञ्ज, १६ पुस    करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको [...]

पुष १६ गते, २०७८ ०८:४० मा प्रकाशित

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

       काठमाडौँ, १६ पुस प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।        विसं २०३३ पुस १६ [...]

पुष १६ गते, २०७८ ०८:३४ मा प्रकाशित