ताप्लेजुङ, १७ पुस चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन[...]
भोजपुर, १७ पुसभोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ [...]
पुष १७ गते, २०७८ ०९:५० मा प्रकाशित
नारायण अधिकारी चितवन, १७ पुस सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो विकासोन्मुख [...]
पुष १७ गते, २०७८ ०८:१० मा प्रकाशित
काठमाडौँ, १७ पुष । अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई [...]
पुष १७ गते, २०७८ ०८:०४ मा प्रकाशित
खोटाङ, १७ पुस जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधन बिना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने हुन्छ । अहिले जिल्लाका दशवटै स्थानीय तहमा साना तथा ठूला यातायातका [...]
पुष १७ गते, २०७८ ०७:५६ मा प्रकाशित
काठमाडौँ, १७ पुष । संसदीय समितिमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतलगायत कूटनीति सेवामा रहेका कर्मचारीलाई विदेशमा गएर डलरमा तलबभत्ता लिनेमा मात्र सीमित तुल्यान नहुने सुझाव आएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्य दीपकप्रकाश भट्टले नियुक्तिलाई मात्र व्यवस्थित तुल्याउने [...]
पुष १७ गते, २०७८ ०७:३८ मा प्रकाशित
काठमाडौँ, १६ पुष आज मिति वि सं २०७८ साल पुष महिनाको १७ गते शनिबार, तदअनुसार सन् २०२२ जनवरी १ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]
पुष १७ गते, २०७८ ०७:३३ मा प्रकाशित
काठमाडौँ, १६ पुसपछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा नौ हजार ८४ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा चार हजार [...]
पुष १६ गते, २०७८ १८:२४ मा प्रकाशित
बैतडी, १६ पुस सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट ६१८को नमूना परीक्षण गर्दा दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत तीन र [...]
पुष १६ गते, २०७८ १८:१६ मा प्रकाशित
काठमाडौँ, १६ पुस नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको हो । महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष [...]
पुष १६ गते, २०७८ १८:०१ मा प्रकाशित