गण्डकी, १६ पुस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबीच बिहीबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका[...]
म्याग्दी, १६ पुसएक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी [...]
पुष १६ गते, २०७८ ०८:१४ मा प्रकाशित
मध्यावधी निर्वाचनमा उनको लोकप्रियता ह्वात्तै बढेको देखेर विपक्षी संसदवादी अन्य दलका नेताहरुले राजनीतिक प्रतिशोध साँध्न रचेको षडयन्त्रमा परेर प्रहरी गिरफ्तारीको सूचीमा समेत परेका थिए । स्व. नेता खड्का, दिपक गिरी, गेहेन्द्र गिरी लगाएत उनी सहित २८ जना प्रहरी गिरफ्तारीको सूचीमा [...]
पुष १५ गते, २०७८ १६:५९ मा प्रकाशित
कोहलपुर÷ बुधवार साँझ अवैध वालुवा उत्खनन गरेर लोड भएका ३ टिप्परलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार साँझ ७ बजेको समयमा राप्ती सोनारी गाउँपालिका कचनापुरमा रहेको राप्ती नदीबाट वालुवा उत्खनन गरेर टिप्परमा लोड गरेर लैजादै गरेको अवस्थामा इलाका प्रहरी [...]
पुष १५ गते, २०७८ १६:४४ मा प्रकाशित
बाँकेको कोहलपुर मदन चोकमा रहेको होटल सेन्ट्रल प्लाजाले न्यु इयर इभेन्ट गर्ने भएको छ । अंग्रेजी नयाँ बर्षको अवसरमा इेभेन्ट गर्न लागेको होटलका म्यानेजर माधब सुबेदीले जानकारी दिए । उक्त इभेन्टमा राष्टिय कलाकार शान्ति श्री परियार ,पशुपति शर्मा ,महादेब अधिकारी [...]
पुष १५ गते, २०७८ १६:१४ मा प्रकाशित
कर्णाली, १५ पुसकर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तमु ल्होसार पर्वले सबै नेपाली समुदायबीच आपसी विश्वास, सद्भाव, एकता र बन्धुत्वको भावना प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले [...]
पुष १५ गते, २०७८ ०९:५० मा प्रकाशित
चितवन, १४ पुसनेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन [...]
पुष १४ गते, २०७८ १६:०० मा प्रकाशित
बलेवा, १४ पुसबागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रबाहेकका क्षेत्रमा यस वर्ष पहिलो हिमपात भएको हो । मङ्गलबार साँझदेखि वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । जैमिनी नगरपालिका–३ गाजाको दह क्षेत्रमा हिमपात भएको [...]
पुष १४ गते, २०७८ १५:४३ मा प्रकाशित
काठमाडौँ, १४ पुसनेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि [...]
पुष १४ गते, २०७८ १५:३३ मा प्रकाशित
दमक, १४ पुस झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हँुदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको [...]
पुष १४ गते, २०७८ १२:०४ मा प्रकाशित