वैशाख २४ २०८३, बिहीबार

समाचार

सरकारी कार्यालय र कम्पनी नै पालना गर्दैनन् मापदण्ड

काठमाडौँ, १० माघसरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन् ।         मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो [...]

माघ १० गते, २०७८ १७:४९ मा प्रकाशित

१० हजार बढी सङ्क्रमित थपिए

     काठमाडौँ, १० माघ  पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।        सक्रिय सङ्क्रमितको [...]

माघ १० गते, २०७८ १७:३३ मा प्रकाशित

‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम

       हेटौँडा, १० माघ   वागमती प्रदेश सरकारले आफ्नो साझा कार्यक्रमअन्तर्गत ‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गरिरहेको छ । पशुपक्षी तथा मत्स्यमा लाग्ने रोग अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलनका लागि प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मातहतका कार्यालयमा उक्त [...]

माघ १० गते, २०७८ १५:३१ मा प्रकाशित

‘लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप’

        रुपन्देही, १० माघ लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताउनुभएको छ ।         उहाँले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ [...]

माघ १० गते, २०७८ १५:२६ मा प्रकाशित

जलाद नदी नियन्त्रणमा युवा सक्रिय

     नकपुर, १० माघ जलाद नदीको बाढीले वर्षेनी मच्चाउँदै आएको वितण्डा रोक्न धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ का युुवा सक्रिय बनेका छन् ।         नदीमा अग्लो र मजबुत तटबन्ध निर्माण नहुँदा बाढीले वर्षेनी खेतीयोग्य जग्गा कटान गर्नाका साथै वरिपरिका बस्ती डुबानमा पार्दै आएकाले त्यसलाई [...]

माघ १० गते, २०७८ १४:२५ मा प्रकाशित

हिमालय एअरलाइन्स्लाई आइएसओ प्रमाणपत्र

     काठमाडौँ, १०    नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स् नेपालमै पहिलोपटक आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ ।          एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ [...]

माघ १० गते, २०७८ १४:१७ मा प्रकाशित

आज पुनः देउवालाई मोहरा बनाईँदैछ : महासचिव पोखरेल

काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५८ सालमा मोहरा बनाईएझैं पुनः मोहरा बनाउन खोजिएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले देउवालाई हिजो ज्ञानेन्द्र शाहले उचालेको र आज प्रचण्डले उचालेको पनि उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा [...]

माघ १० गते, २०७८ १३:५९ मा प्रकाशित

‘गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन’

    काठमाडौँ, १२ माघ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ ।         आज विज्ञप्ति जारी गर्दै उहाँले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै [...]

माघ १० गते, २०७८ १३:५० मा प्रकाशित

पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली

        राँझा, १० माघ वसायिक भैँसीपालन गर्दै आउनुभएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग हुनुभएको छ ।         “गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै [...]

माघ १० गते, २०७८ १३:४१ मा प्रकाशित