वैशाख २४ २०८३, बिहीबार

समाचार

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’

      लुम्बिनी, १० माघ लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिनुभएको छ । उहाँले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका [...]

माघ १० गते, २०७८ ०८:५८ मा प्रकाशित

गलकोटमा शीतभण्डारण गृह सञ्चालन

        गलकोट, १० माघ बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु र केरा उस्तै आयात हुन्छ । फलफूल र तरकारीको आयु निकै कम हुन्छ [...]

माघ १० गते, २०७८ ०८:५३ मा प्रकाशित

तोरीखेतीमा कृषकको आकर्षण बढ्दो

चितवन, १० माघ कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् ।         कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ [...]

माघ १० गते, २०७८ ०८:५० मा प्रकाशित

आर्थिक सहयोग

       दमौली, १० माघजीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको हो ।        गाउँपालिकाको [...]

माघ १० गते, २०७८ ०८:४६ मा प्रकाशित

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

      भादगाउँ, १० माघभक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै [...]

माघ १० गते, २०७८ ०८:४५ मा प्रकाशित

लागु औषध सहित दुई युवा पक्राउ

        कर्णाली, १० माघ    जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एस.के.मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागु [...]

माघ १० गते, २०७८ ०८:४१ मा प्रकाशित

पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न माग

           काठमाडौँ, ९ माघ :   प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।         थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ [...]

माघ ९ गते, २०७८ १८:०८ मा प्रकाशित

२४ घण्टामा कोभिडबाट चारजनाको मृत्यु

      काठमाडौँ, ९ माघ बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् ।         स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका [...]

माघ ९ गते, २०७८ १८:०० मा प्रकाशित

राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

      काठमाडौँ, ९ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।         पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा [...]

माघ ९ गते, २०७८ १७:५३ मा प्रकाशित