वैशाख २३ २०८३, बुधवार

समाचार

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

        काठमाडौँ, २३ माघ राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गर्नुभएको छ ।         राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुग्नुभएका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण [...]

माघ २३ गते, २०७८ १५:०८ मा प्रकाशित

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

         बागलुङ, २३ माघनेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ ।        प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो ।        उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन [...]

माघ २३ गते, २०७८ १५:०८ मा प्रकाशित

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

     बलेवा, २३ माघशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको [...]

माघ २३ गते, २०७८ १५:०७ मा प्रकाशित

सुनको मूल्य प्रतितोला रु ९२ हजार ५००

    काठमाडौँ, २३ माघसुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला रु ९२ हजार ५०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९२ [...]

माघ २३ गते, २०७८ १५:०७ मा प्रकाशित

लिवाङबजारमा राखिएका सिसीटिभी प्रयोगविहीन

    रोल्पा, २३ माघरोल्पा नगरपालिका र उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा लिवाङबजारका सार्वजनिक स्थानमा राखिएका सिसीटिभी बिग्रिएर प्रयोगविहीन भएका छन् । विसं २०७५ साउनमा १० बजारका विभिन्न स्थानमा ती उपकरण जडान गरिएका थिए ।        सिसीटिभी बिग्रिएसँगै सदरमुकामको शान्ति सुरक्षामा थप चुनौती [...]

माघ २३ गते, २०७८ १४:५७ मा प्रकाशित

अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

        बैतडी, २३ माघ   हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न राकिएको थियो ।    राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, [...]

माघ २३ गते, २०७८ १४:५५ मा प्रकाशित

किसानमा हिउँले ल्याएको खुशी

    बनेपा, २३ माघकाभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन । बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ ।          जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै [...]

माघ २३ गते, २०७८ १४:५५ मा प्रकाशित

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

       कर्णाली, २३ माघकर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लाग्नुभएको हो [...]

माघ २३ गते, २०७८ १४:५४ मा प्रकाशित

संरक्षणसहितको विकासमा जोड

      चितवन, २३ माघमानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै संरक्षणसहितको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।        प्रेस चौतारी नेपाल, चितवन शाखाले यहाँ आयोजना गरेको ‘वन्यजन्तु संरक्षण र विकास ः आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले वन र वन्यजन्तुको संरक्षण गर्दै अघि [...]

माघ २३ गते, २०७८ १४:२७ मा प्रकाशित