वैशाख २३ २०८३, बुधवार

समाचार

आजदेखि बैतडी र दार्चुलासित जोडिएका नेपाल–भारत सीमा नाका चार दिन बन्द

भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ। बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो।  बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, [...]

माघ २८ गते, २०७८ १३:५३ मा प्रकाशित

प्रचण्डलाई ओलीले भने- मलाई हटाउन एमसिसी पास गर्छौं भन्नुभयो, तपाईंहरूसँग बहुमत छ जे गर्ने हो गर्नुस्

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन अमेरिकनहरूसँग एमसिसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन्। बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेका [...]

माघ २८ गते, २०७८ १३:५१ मा प्रकाशित

सुन प्रतितोला रु ९४ हजार

     काठमाडौँ, २८ माघ    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

माघ २८ गते, २०७८ १३:३८ मा प्रकाशित

प्रधानसेनापतिद्वारा होल्डिङ सेन्टर निरीक्षण

        महेन्द्रनगर, २८ माघ नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिमको भ्रमणमा रहनुभएका उहाँले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गर्नुभएको हो ।          निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले [...]

माघ २८ गते, २०७८ १३:३८ मा प्रकाशित

“घर पायौंँ, धनीपुर्जा र रोजगारी कहिले त ?”

  झापा, २८ माघ चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्नुहुन्छ र मुस्कुराउनुहुन्छ । घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ । छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन् [...]

माघ २८ गते, २०७८ १३:३० मा प्रकाशित

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

       डोटी, २७ माघजिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।        [...]

माघ २८ गते, २०७८ ०९:५१ मा प्रकाशित

हिमपातले सुन्तलाका बिरुवा नष्ट

      जाजरकोट, २८ माघ लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत बिभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो ।        दुई दिनसम्म परेको भारी [...]

माघ २८ गते, २०७८ ०९:५१ मा प्रकाशित

नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग

       भादगाउँ, २८ माघ  नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दूतावासले बिहीबार अस्पताललाई २० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान बाइपाइप र १० थान सिपाइप प्रदान गरेको हो ।        दूतावासले ती सामग्री अस्पताल व्यवस्थापन [...]

माघ २८ गते, २०७८ ०९:४३ मा प्रकाशित

दुर्घटनामा इञ्जीनियरको मृत्यु

    पाल्पा, २८ माघ रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ ।        रम्भा–१ हुँगीबाट [...]

माघ २८ गते, २०७८ ०९:४३ मा प्रकाशित