वैशाख २३ २०८३, बुधवार

समाचार

सार्दिखोला–घाचोकमा पक्की मोटरेबल पुल : स्थानीयवासी खुसी

कास्की, १ फागुन कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका पुष्पराज गौतम गाउँपालिकाको कार्यालय जानुपर्दा पोखरा भएर जाने–आउने गर्नुहुन्छ । गाउँपालिकाको केन्द्र लाहाचोकमा आवत जावत गर्दा हिउँदयाममा सेती नदीमा अस्थायी संरचनाबाट वारपार गर्न सकिने भए पनि बर्खा लागेपछि सार्दिखोलावासीका दुःखका दिन सुरु हुन्छन् [...]

फागुन १ गते, २०७८ १०:२७ मा प्रकाशित

‘मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन ’

         काभ्रेपलाञ्चोक, १ फागुन   बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार [...]

फागुन १ गते, २०७८ १०:२६ मा प्रकाशित

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

          काठमाडौँ, १ फागुन   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती [...]

फागुन १ गते, २०७८ १०:११ मा प्रकाशित

पानखेती : १५ वर्षसम्म दर्बिलो आम्दानी

      बनियानी, १ फागुन   झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिनुभयो ।        “नेपालमा भारतबाट पानको पात [...]

फागुन १ गते, २०७८ १०:११ मा प्रकाशित

चिमखोलामा प्रहरी पोष्ट स्थापना

        चिमखोला (म्याग्दी), १ फागुन    भौगोलिकरूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । रघुगङ्गा –७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी [...]

फागुन १ गते, २०७८ १०:११ मा प्रकाशित

चार मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौँ, १ फागुन  वाग्मती सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।        सफाइका अवसरमा वाग्मती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो । [...]

फागुन १ गते, २०७८ ०९:५९ मा प्रकाशित

राष्ट्रसेवक सम्मानित

    पाँचथर, १ फागुननेपाल निजामती कर्मचारी सङ्गठन पाँचथरले १८ अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ । शनिबार फिदिममा आयोजित उक्त सङ्गठनको ११ औँ अधिवेशनका अवसरमा सङ्गठनले सेवानिवृत्त भएका तथा लामो समयदेखि सेवारत रहेका अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको हो । सम्मानित भएकाहरूलाई [...]

फागुन १ गते, २०७८ ०९:५९ मा प्रकाशित

आयोगद्वारा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

         काठमाडौँ, २९ माघनिर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।         कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ [...]

माघ २९ गते, २०७८ १८:३७ मा प्रकाशित

आठसय ३६ जना सङ्क्रमित

        काठमाडौँ, २९ माघ कोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ [...]

माघ २९ गते, २०७८ १८:२६ मा प्रकाशित