रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिन यी दुई मुलुकका अधिकारीहरू वार्तामा बस्दैछन्। समाचार संस्था एएफपीका अनुसार युक्रेन र रूसी अधिकारीबीच बेलारूसको सीमामा वार्ता हुँदैछ। वार्ताका लागि युक्रेनी टोली बेलारूसको सीमामा[...]
६ वटा पार्टी र दुई वटा मोर्चाले सोमबार एमसिसीकाे बिराेधमा आह्वान गरेको नेपाल बन्दको क्रममा बुटवलमा १० जना पक्राउ परेका छन्। बन्दका क्रममा बुटवलबाट नेकपा क्रान्तिकारी माओवादीका पाेलिटब्युराे सदस्य प्रेम सुवेदीसहित १० जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुवेदीसहित नेकपा रूपन्देहीका [...]
फागुन १६ गते, २०७८ १५:४३ मा प्रकाशित
राष्ट्रिय जनमोर्चा पार्टी पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनमा नरहने निर्णय गरेको हो। अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘पाँच [...]
फागुन १६ गते, २०७८ १५:३६ मा प्रकाशित
मार्तडी, १६ फागुन सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिनुभएको छ । गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा [...]
फागुन १६ गते, २०७८ १४:३२ मा प्रकाशित
रूसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको आज पाँचौं दिन हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सत्ता ढालेर आफूअनुकूल सरकार बनाउन झन्डै दुई लाख सैनिक आक्रमणका लागि पठाएका छन्। शक्तिशाली रूसी सेनाको आक्रमणको युक्रेनीहरूलेमा प्रतिरोध गरिरहेका छन्। यो प्रतिरोधको केन्द्रमा छन्, [...]
फागुन १६ गते, २०७८ १३:५६ मा प्रकाशित
जलेश्वर, १६ फागुनमहाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभायात्रा गर्दै शङ्करचोक, दुर्गाचोक, अस्पतालचोक, बुद्धिजीवीचोक र जिरोमाइलचोकसहित [...]
फागुन १६ गते, २०७८ १३:३५ मा प्रकाशित
चितवन, १६ फागुन जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार [...]
फागुन १६ गते, २०७८ १३:३१ मा प्रकाशित
गलकोट, १६ फागुन नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधी सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन । लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले रोगका लागि नागरिक जिम्मेवार नबन्दा १३ वर्र्षमासमेत निवारण भएको छैन । यस [...]
फागुन १६ गते, २०७८ १३:३१ मा प्रकाशित
काठमाडौँ, १६ फागुनरुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । आज एक प्रेस [...]
फागुन १६ गते, २०७८ १३:२८ मा प्रकाशित
बनेपा, १६ फागुनकाभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । [...]
फागुन १६ गते, २०७८ १३:२६ मा प्रकाशित