काठमाडौँ, १५ फागुन प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सैनिक तालिम महानिर्देशनालयद्वारा प्रकाशित ‘युनिटी जर्नल तेस्रो शृङ्खला’को लोकार्पण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उहाँले जर्नलमा समावेश भएका[...]
प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो। एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको छ। पछिल्लो समय नेपाली राजनीतिको [...]
फागुन १५ गते, २०७८ २१:५४ मा प्रकाशित
आइतवार चितुवाको छाला सहित ३ जना व्यक्तिलाई कोहहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बैजनाथ गाउँपालिका वडा नं. ५ गायत्रीटोलको भित्री रोडमा बन्यजन्तुको छाला ल्याइरहेको सूचना पाएपछि कोहलपुर प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाल आफै कमाण्ड गरेर गस्तीमा लिक्लिएकोमा [...]
फागुन १५ गते, २०७८ १८:४३ मा प्रकाशित
काठमाडौँ, १५ फागुन पछिल्लो २४ घण्टामा ४१५ जना कोरोनाबट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशैभरी आठ हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् । सो [...]
फागुन १५ गते, २०७८ १८:४३ मा प्रकाशित
काठमाडौँ, १५ फागुन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राष्ट्रियता, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको वर्तमान सरकारले राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति कुनै गलत सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) [...]
फागुन १५ गते, २०७८ १८:४२ मा प्रकाशित
काठमाडौँ, १५ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको [...]
फागुन १५ गते, २०७८ १८:२९ मा प्रकाशित
काठमाडौँ, १५ फागुन जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताउनुभएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सम्झौतालाई अनुमोदन गरिनुपर्ने उहाँको धारणा थियो । नेपाल सरकार र मिलेनियम [...]
फागुन १५ गते, २०७८ १७:३५ मा प्रकाशित
काठमाडौँराष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले [...]
फागुन १५ गते, २०७८ १७:२९ मा प्रकाशित
काठमाडौँ, १५ फागुन पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्वसचिव समेत रहनुभएका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बन्नुभएको थियो । सार्वजनिक [...]
फागुन १५ गते, २०७८ १७:१८ मा प्रकाशित
काठमाडौँ, १५ फागुन नेपालको न्यायपालिका गिजोलिएको र संसद्मा महाअभियान प्रस्ताव दर्ता भई प्रधानन्यायाधीश निलम्बित रहेको अवस्थामा काठमाडौँमा आजदेखि नेपाल बार एशोसिएशनको ‘१५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । कानुन व्यवसाय तथा न्याय क्षेत्रको विकृति र विसङ्गतिका विषयमा [...]
फागुन १५ गते, २०७८ १७:१५ मा प्रकाशित