प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो। प्रधानमन्त्री देउवाले प्रमुख[...]
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताले एमसीसीको विषयमा छलफल गरेका छन्। नेकपा एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), [...]
फागुन १२ गते, २०७८ १३:५२ मा प्रकाशित
काठमाडौँ, १२ फागुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ । नेपालसँग भएको जलविद्युत् [...]
फागुन १२ गते, २०७८ १३:२५ मा प्रकाशित
काठमाडौँ, १२ फागुन प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख [...]
फागुन १२ गते, २०७८ १३:१० मा प्रकाशित
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्। पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्। सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा [...]
फागुन १२ गते, २०७८ ०९:५३ मा प्रकाशित
अमेरिकी सहयोग परियोजना एमसिसीबारे उत्तरी छिमेकी चीनले फेरि प्रतिक्रिया जनाएको छ। नेपालको संसदमा छलफलको क्रममा रहेको एमसिसी सम्झौतामाथि चीनले बुधबार दोस्रो पटक प्रतिक्रिया दिएको हो। बुधबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले उपहार भनिरहेको यो [...]
फागुन १२ गते, २०७८ ०९:२७ मा प्रकाशित
चितवन, ११ फागुन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा [...]
फागुन ११ गते, २०७८ १६:१० मा प्रकाशित
काठमाडौँ, ११ फागुन प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । आइतबारको संसद् बैठकमा [...]
फागुन ११ गते, २०७८ १६:०९ मा प्रकाशित
कमल थापा नेतृत्वको राप्रपा नेपाल बाँकेको जिम्मेवारी दिपेन्द्र सिंह ठाकुरले पाएका छन् । जिल्ला अध्यक्षको जिम्मेवारी पाएका नेता ठाकुरसँग भने राप्रपासँगको साइनो पुरानो रहेको स्वयम् ठाकुर बताउँछन् । बाँकेमा निडर, लोकप्रिय एवं साहसी नेताको छवि बनाएका दिपेन्द्र २०४८ सालबाट राजनीतिक [...]
फागुन ११ गते, २०७८ १३:४० मा प्रकाशित
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। मन्त्री खाण प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ। भेटमा बिहीबार बस्ने प्रतिनिधिसभा बैठक र एमसिसीबारे छलफल भएको बताइएको छ। [...]
फागुन ११ गते, २०७८ १२:५० मा प्रकाशित