वैशाख २२ २०८३, मंगलबार

राजनीति

मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने

निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी निर्वाचन अवधिमा मतदाता नामावलीसम्बन्धी कुनै पनि कार्य सम्पादन नहुने उल्लेख छ। यही वैशाख ३० गतेका [...]

वैशाख ९ गते, २०७९ १९:०६ मा प्रकाशित

पूर्वराजदुत लक्की शेर्पा फेरि एमाले प्रवेश

संविधान सभाकी सदस्य एवम् पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा (एमाले) प्रवेश गरेकी छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन्। शेर्पा २०६४ सालको संविधान [...]

वैशाख ९ गते, २०७९ १८:३७ मा प्रकाशित

एमालेद्वारा १७ जना कम्युनिष्ट योद्धालाई सम्मान

नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभिन्न कालखण्डमा सहयोग पुर्‍याएको [...]

वैशाख ९ गते, २०७९ १८:३५ मा प्रकाशित

औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारीः राष्ट्रपति भण्डारी

    चितवन, ९ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताउनुभएको छ ।         नेपाल फर्मा एक्स्पो–२०२२ को आज यहाँ उद्घाटन गर्दै उहाँले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको बताउनुभएको हो ।         औषधिजन्य उत्पादनले [...]

वैशाख ९ गते, २०७९ १८:१५ मा प्रकाशित

प्रधानमन्त्रीसँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको शिष्टाचार भेट

     काठमाडौँ, ९ वैशाख  प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा आज भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भएको [...]

वैशाख ९ गते, २०७९ १८:१५ मा प्रकाशित

गृह मन्त्रालयद्वारा किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

          काठमाडौँ, ९ वैशाखगृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ ।         उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय [...]

वैशाख ९ गते, २०७९ १८:१४ मा प्रकाशित

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित [...]

वैशाख ९ गते, २०७९ १८:०२ मा प्रकाशित

बालकोटमा एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहिबार अपरान्हबाट बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा उम्मेदवारीबारे छलफल गर्न  बैठक बसेको हो। बैठकमा निर्वाचनको तयारीलगायतका विषयमा छलफल भइरहेको छ।  एमालेले राप्रपा नेपाल, [...]

वैशाख ८ गते, २०७९ १७:४७ मा प्रकाशित

उपभोक्ता समितिले गर्ने खरिद कार्य रोक्न दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय तहमा उपभोक्ता समितिमार्फत् गरिने खरिद/बिक्री रोक्का गर्ने सहरी विकास मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  उक्त  निर्णयविरूद्ध  जीतबहादुर श्रेष्ठले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले वैशाख ५ गते दुवै पक्षको छलफलबाट [...]

वैशाख ८ गते, २०७९ १७:४७ मा प्रकाशित