काठमाडौँ, ७ वैशाख नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ । यही वैशाख ३० गते हुने[...]
काठमाडौँ, ७ वैशाख सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गर्नुभएको हो । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल [...]
वैशाख ७ गते, २०७९ ११:०६ मा प्रकाशित
काठमाडौँ, ६ वैशाख नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै [...]
वैशाख ६ गते, २०७९ १७:११ मा प्रकाशित
काठमाडौँ, ६ वैशाख नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलामा उहाँले भन्नुभयो, “मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई [...]
वैशाख ६ गते, २०७९ १६:४२ मा प्रकाशित
चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन्। उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन्। उनीहरू अमेरिकाबाट नेपालकै [...]
वैशाख ६ गते, २०७९ १६:४२ मा प्रकाशित
काठमाडौँ, ६ वैशाख नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ताका लागिभन्दा [...]
वैशाख ६ गते, २०७९ १६:२८ मा प्रकाशित
बागमती, ६ वैशाख मकवानपुरका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राष्ट्रसेवक कर्मचारीको ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको कार्यालय प्रमुखहरूको बैठकमा उहाँले [...]
वैशाख ६ गते, २०७९ १६:२७ मा प्रकाशित
काठमाडौँ, ६ वैशाख नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन [...]
वैशाख ६ गते, २०७९ १०:४८ मा प्रकाशित
काठमाडौँ, ६ वैशाखआसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ [...]
वैशाख ६ गते, २०७९ १०:३९ मा प्रकाशित
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि ४६ जिल्लाको मतपत्र छाप्ने काम सकाएको छ। सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमा ४६ जिल्लाका मतपत्र छाप्ने काम सकिएको जानकारी दिए। आयोगले मतपत्र छाप्न जनक शिक्षा केन्द्रलाई दिएको थियो। त्यस अनुसार हाल [...]
वैशाख ५ गते, २०७९ १७:३३ मा प्रकाशित