काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। आज पत्रकार सम्मेलन गर्दै आयोगले माघ ९ गते (भोलि) हुने निर्वाचनबारे जानकारी दिएको हो। फागुन २० गते रिक्त[...]
उपसभामुखबाट राजीनामा दिएकी डा शिवमाया तुम्बाहाङ्फेले पद छाड्नु परेकाेमा आफूलाई कुनै प्रकारको दुःख नलागेको बताएकी छन्। सोमबार पदबाट राजीनामा दिए लगत्तै संसदभवन बानेश्वरमै पत्रकार सम्मेलन गर्दै उनले राजीनामापछि आफूमा थप उत्हास आएको बताएकी छन्। ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी [...]
माघ ६ गते, २०७६ १७:०० मा प्रकाशित
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार चयन गरेका नेता अग्नि सापकोटाले आफूमाथि लागेका अभियोग, आफ्नो भावी भूमिका र अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा आफ्ना धारणा राखेका छन्। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख उम्मेदवारलाई लिएर [...]
माघ ६ गते, २०७६ १६:५५ मा प्रकाशित
देखिएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । स्रोतको हवाला दिँदै लेखिएको समाचार अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरूसमेत अध्यक्ष प्रचण्डसँग मिलेर आफूविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबावमा परेका छन् । ‘सरकारलाई सहज हुने गरी सभामुख पूर्वमाओवादीलाई दिन सकिन्छ भन्ने सोचाइमा [...]
माघ ३ गते, २०७६ ०७:५९ मा प्रकाशित
उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा नदिने अडान राखेपछि यसको विकल्पका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षहरू बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन् [...]
माघ २ गते, २०७६ १२:४६ मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार चियापान कार्यक्रमको आयोजना गरेको छ । राजधानीको प्रदर्शनीमार्गमा आयोजित चियापान कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, कुटनीटिक नियोगका प्रतिनिधिसहित राजावादीहरुको सहभागीता रहेको छ [...]
पुष २७ गते, २०७६ २२:३२ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आइतबार आयोजित शुभकामना आदानप्रदान [...]
पुष २७ गते, २०७६ २१:५५ मा प्रकाशित
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् ।चितवनको भरतपुरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे । ‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि [...]
पुष २७ गते, २०७६ ०९:५१ मा प्रकाशित
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र राप्रपा संयुक्तसँग पार्टी एकता नभए महाधिवेशनको तयारी थाल्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन् थापाले [...]
पुष २६ गते, २०७६ २०:३९ मा प्रकाशित
२६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई पार्टीमा आउन ढिलाई गर्न नहुने बताएका छन् । विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की लगायतलाई नेकपा प्रवेश गराउँदै उनले अरु नेताहरुलाई आउन आग्रह गरेका [...]
पुष २६ गते, २०७६ २०:२८ मा प्रकाशित