५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई बोलाएर छलफल गरेकी छन् । तर यसले नेकपा स्थायी कमिटी[...]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय [...]
पुष ५ गते, २०७६ १७:०६ मा प्रकाशित
काठमाडौं । राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र यस दिन सार्वजनिक विदा दिन माग गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको बैठकले पुस पौष २७ गते राष्ट्रिय एकता दिवस र [...]
पुष ४ गते, २०७६ २१:१९ मा प्रकाशित
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएकाले यदि उहाँ टुडिखेलको संरक्षण र निर्माणमा सहमत हुनुहुन्छ, भने मन्त्रिपरिषदबाट निर्णय गराएर टुडिखेलको अस्तित्व जोगाउनु पर्नेमा जोड दिएका छन् । आज अकुपाई टुडिखेल अभियानका अभियन्ताहरुको [...]
मंसिर ३० गते, २०७६ २०:२१ मा प्रकाशित
घटनामा संलग्नको आरोपमा विप्लव समूहका स्थानीय नेताहरु पक्राउ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको छ । बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा [...]
मंसिर २९ गते, २०७६ ०७:२१ मा प्रकाशित
काठमाडौँ :- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । औपचारिक रुपमा पार्टीको कार्यकारी भूमिका पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बसेको हो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालयका ६ सदस्य [...]
मंसिर १८ गते, २०७६ १०:१५ मा प्रकाशित
भक्तपुर :- भक्तपुर क्षेत्र नं १ (क) मा सम्पन्न प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले १० भोेट पनि नघाउन सकेनन् । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा देखिए पनि साना दललाई ५०० र स्वतन्त्र उम्मेदवारलाई १० [...]
मंसिर १६ गते, २०७६ १४:५६ मा प्रकाशित
दाङ :- दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री (वली) आफू सधैँ जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट आज विजयीको प्रमाणपत्र लिएपछि खत्रीले आफूलाई पश्चिमका जनताले अमूल्य [...]
मंसिर १६ गते, २०७६ १३:०९ मा प्रकाशित
काठमाडौँ :- उपनिर्वाचनमा पराजय व्यहोरेको साझा पार्टीले गल्तीकमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने जनाएको छ । सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै पराजयलाई मुलुकको राजनीतिक धरातलको [...]
मंसिर १६ गते, २०७६ १२:२१ मा प्रकाशित
महोत्तरी :- महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टीे नेपाल र समाजवादी पार्टी एक [...]
मंसिर १६ गते, २०७६ १०:४८ मा प्रकाशित