असार २० २०८१, बुधवार

राजनीति

नारायणकाजी श्रेष्ठको सिंहदरबार यात्रा सुनिस्चित हुदै

पोखरा राष्ट्रियसभा निर्वाचनको लागि गण्डकी प्रदेशमा मतदान जारी छ। प्रदेशमा राष्ट्रियसभा सदस्यमा एक महिला र एक अन्य पदका लागि निर्वाचन भएको हो। चुनवामा नेकपाले गोरखाका नारायणकाजी श्रेष्ठ र तनहुँकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ। श्रेष्ठ पार्टी प्रवक्ता तथा सचिवालय सदस्य [...]

माघ ९ गते, २०७६ १४:४२ मा प्रकाशित

राष्ट्रिय सभा निर्वाचन आज हुदै

राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज (बिहीबार) मतदान हुँदैछ। सातै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ। संविधानअनुसार राष्ट्रिय सभाका कुल सदस्यमध्ये एकतिहाइ सांसदको पदावधि दुई वर्षको मात्रै हुन्छ। सोही व्यवस्थाबमोजिम रिक्त हुन [...]

माघ ९ गते, २०७६ ०९:१७ मा प्रकाशित

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। आज पत्रकार सम्मेलन गर्दै आयोगले माघ ९ गते (भोलि) हुने निर्वाचनबारे जानकारी दिएको हो। फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाको १८ पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय [...]

माघ ८ गते, २०७६ १६:१९ मा प्रकाशित

तुम्बाहाङ्फेको उपसभामुखबाट राजीनामा: भनिन् ‘दुखि छैन’

उपसभामुखबाट राजीनामा दिएकी डा शिवमाया तुम्बाहाङ्फेले पद छाड्नु परेकाेमा आफूलाई कुनै प्रकारको दुःख नलागेको बताएकी छन्। सोमबार पदबाट राजीनामा दिए लगत्तै संसदभवन बानेश्वरमै पत्रकार सम्मेलन गर्दै उनले राजीनामापछि आफूमा थप उत्हास आएको बताएकी छन्। ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी [...]

माघ ६ गते, २०७६ १७:०० मा प्रकाशित

फुक्यो सभामुखको गाँठो

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार चयन गरेका नेता अग्नि सापकोटाले आफूमाथि लागेका अभियोग, आफ्नो भावी भूमिका र अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा आफ्ना धारणा राखेका छन्। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख उम्मेदवारलाई लिएर [...]

माघ ६ गते, २०७६ १६:५५ मा प्रकाशित

सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री केपी शर्मा ओली लचक

देखिएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । स्रोतको हवाला दिँदै लेखिएको समाचार अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरूसमेत अध्यक्ष प्रचण्डसँग मिलेर आफूविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबावमा परेका छन् । ‘सरकारलाई सहज हुने गरी सभामुख पूर्वमाओवादीलाई दिन सकिन्छ भन्ने सोचाइमा [...]

माघ ३ गते, २०७६ ०७:५९ मा प्रकाशित

प्रचण्ड-ओलीबीच छलफल

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा नदिने अडान राखेपछि यसको विकल्पका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षहरू बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन् [...]

माघ २ गते, २०७६ १२:४६ मा प्रकाशित

पृथ्वी जयन्तीमा राप्रपाको चियापान (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार चियापान कार्यक्रमको आयोजना गरेको छ । राजधानीको प्रदर्शनीमार्गमा आयोजित चियापान कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, कुटनीटिक नियोगका प्रतिनिधिसहित राजावादीहरुको सहभागीता रहेको छ [...]

पुष २७ गते, २०७६ २२:३२ मा प्रकाशित

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न माग

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आइतबार आयोजित शुभकामना आदानप्रदान [...]

पुष २७ गते, २०७६ २१:५५ मा प्रकाशित