वैशाख ६ २०८२, शनिबार

राजनीति

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दर्ता

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाविरुद्ध उजुरी परेको हो । बास्कोटालाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न भन्दै प्रितम सुवेदी र विजयबाबु शिवाकोटाीले आइतबार आयोगको कार्यालय टंगालमा उजुरी दिएका हुन् ।

फागुन ११ गते, २०७६ १५:०० मा प्रकाशित

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्री डा. खतिवडाको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन् । अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै [...]

फागुन ११ गते, २०७६ १४:४८ मा प्रकाशित

ओली जन्मदिन मनाउन जन्मथलो पुग्दा गाउँपालिका भरी नै सार्वजनिक बिदा

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिन मनाउनकै लागि आइतबार प्रधानमन्त्री ओली गृहजिल्ला तेह्रथुमको जन्मस्थान तिनसल्ले जाने कार्यक्रम रहेको छ । जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकाले आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ [...]

फागुन ११ गते, २०७६ १४:०१ मा प्रकाशित

देशलाई नैतिक शिक्षाको खाँचो : प्रदेश प्रमुख शेरचन

प्रदेश प्रमुख शेरचनले परम्परागत शैक्षिक प्रणालीले देश विकासलाई अघि बढाउन नसक्ने हुँदा व्यावसायिक र प्राविधिक शिक्षा अवलम्बन गर्नुपर्ने बताए । उजले भने,“अङ्ग्रेजी भाषा बोल्न जान्दैमा गुणस्तरीय शिक्षा हुन सक्दैन । भाषा शिक्षाको माध्यम मात्र हो । ”

फागुन ११ गते, २०७६ ११:४९ मा प्रकाशित

बामदेब यसरि बन्न सक्छन् प्रधानमन्त्री !

राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनीत [...]

फागुन ११ गते, २०७६ ०९:३० मा प्रकाशित

निबर्तमान सञ्चारमन्त्रीमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढिसक्यो : प्रचण्ड

काठमाण्डौ । नेकपा  अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड) ले  निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कमिसन मागेको अडियो बाहिरिएपछि प्रधामन्त्रीको निर्देशनबाटै राजीनामा दिन लगाएको जनाएका छन् । अनुसन्धान गर्नुपर्ने भएकाले सञ्चारमन्त्रीमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताए। त्यसैगरी एम्सिसिको बारेमा बोल्दै उनले भने : [...]

फागुन १० गते, २०७६ १३:५० मा प्रकाशित

सञ्चारमन्त्रीमा महेश बस्नेत ?

५५ करोड कमिशन डिल गरेको अडियो सार्जजनिक भएपछि गोकुल बाँसकोटाले राजीनामा दिएसँगै खाली भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न सत्तारुढ नेकपामा दौडधुप सुरु भएको छ

फागुन ९ गते, २०७६ १६:४४ मा प्रकाशित

गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै नेबि संघको प्रदर्शन

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।बाँस्कोटालाई कारबाही माग गर्दै बिहीबार साँझ गरिएको प्रदर्शनमा प्रहरीले दमन गर्दा अध्यक्ष राजीव ढुंगाना, उपसभापति तुलसा पन्त, महामन्त्री उर्मिला [...]

फागुन ९ गते, २०७६ १६:०० मा प्रकाशित

कम्युनिष्टहरु आफ्नै कारणले सकिन्छन् : प्रचण्ड

कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पुँजिपति चाहिन्न। बन्दुक पनि चाहिन्न। आफैले आफैलाई सिध्याउने रहेछन्।’ प्रचण्डले मुलुको पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री केपी ओलीसँग गम्भीर छलफल गर्नेसमेत बताएका छन्

फागुन ९ गते, २०७६ १०:३७ मा प्रकाशित