जेठ ४ २०८२, शनिबार

राजनीति

तीजमा हुने भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ

काठमाडौँ, २४ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीज मनाउने सन्दर्भमा हुने  भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक भएको बताएकी छन्। हरितालिका तीजको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व [...]

भदौ २४ गते, २०७८ १०:४० मा प्रकाशित

एमसीसीले पठायो जवाफ

काठमाडौँ, २४ भदौ। सरकारले एमसीसी पास गर्ने तयारी गरेसँगै यससम्बन्धमा व्यापक बहस र विवाद भइरहेको बेला एमसीसीले यस सम्बन्धमा देखिएका कतिपय अस्पष्टताहरुलाई स्पष्ट गर्ने प्रयास गरेको छ ।अर्थ मन्त्रालयले केही दिनअघि एमसीसीलाई स्पष्टीकरण प्रश्न लेखेकामा बुधबार अमेरिकाले  जवाफ पठाएको हो । [...]

भदौ २४ गते, २०७८ ०९:०० मा प्रकाशित

लगानी बोर्डको १० वर्ष : आठ खर्ब ३३ अर्बको लगानी स्वीकृत

काठमाडौं, २३ भदौ ।अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताउनुभएको छ ।लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘पीपीपी मोडलमा [...]

भदौ २३ गते, २०७८ १८:५७ मा प्रकाशित

नाराबाजी सभामुखविरुद्ध संसदमै एमालेको

२३ भदौ, काठमाडौं प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक [...]

भदौ २३ गते, २०७८ १६:४९ मा प्रकाशित

वाग्मतीमा मन्त्रिमण्डल बिस्तार

वाग्मती, २३ भदौ  वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गर्नुभएको हो । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै सपथग्रहण गर्नुहुने जानकारी दिनुभयो ।         मन्त्रिपरिषद्मा एक [...]

भदौ २३ गते, २०७८ १६:३९ मा प्रकाशित

पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

काठमाडौँ, २३ भदौ लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ ।         बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ [...]

भदौ २३ गते, २०७८ १६:२१ मा प्रकाशित

एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं, भदौ २३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि उनले बताए। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको उनको बुझाइ छ। ‘तपाईंहरूले देख्नुभएको छ- यो गठबन्धन [...]

भदौ २३ गते, २०७८ १३:४८ मा प्रकाशित

पार्टी फुट गराउनु गलत होः नेता पाण्डे

      गण्डकी, २३ भदौनेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ ।         प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो [...]

भदौ २३ गते, २०७८ १३:३९ मा प्रकाशित

पूर्वप्रम आचार्य र पूर्वमुख्यसचिव थापाको शालिक शिलान्यास

      काठमाडौँ, २३ भदौ    पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्य र पूर्व मुख्यसचिव स्व चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ । निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलोपटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिनुभएका उहाँहरुको शालिक बन्न लागेको हो । सो [...]

भदौ २३ गते, २०७८ १२:१२ मा प्रकाशित