वैशाख २४ २०८३, बिहीबार

राजनीति

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

    लण्डन, ७ मङ्सिर   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ ।         कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद [...]

मंसिर ७ गते, २०७८ ०८:४६ मा प्रकाशित

परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

         काठमाडौँ, ६ मङ्सिर नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित हुनुभएको छ ।         ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, [...]

मंसिर ६ गते, २०७८ १४:४५ मा प्रकाशित

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

      काठमाडौँ, ६ मङ्सिरराष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।         उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म [...]

मंसिर ६ गते, २०७८ ०९:३८ मा प्रकाशित

युवा सङ्घद्वारा ६० जिल्लामा कमिटी विस्तार

    काठमाडौँ, ५ मङ्सिरनेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ ।          देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य [...]

मंसिर ५ गते, २०७८ १५:४९ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलन ः कञ्चनपुर, कालीकोट र खोटाङका स्थानीय तहमा नयाँ नेतृत्व

कञ्चनपुर, ५ मङ्सिरनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनअन्तर्गत कञ्चनपुरका नौ स्थानीय तहका ९२ वटा वडामध्ये ३६ वडामा नयाँ नेतृत्व चयन गरिएको छ ।         शनिबारदेखि वडामा सुरु भएको सम्मेलनमा सहमतिका आधारमा नयाँ नेतृत्व चयन भएका हुन् । पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार [...]

मंसिर ५ गते, २०७८ १५:०० मा प्रकाशित

काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न

         काठमाडौँ, ५ मङ्सिरनेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि [...]

मंसिर ५ गते, २०७८ १३:५७ मा प्रकाशित

कांगे्रस अधिवेशन ः सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

    कर्णाली, ५ मङ्सिर  नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो ।        सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका [...]

मंसिर ५ गते, २०७८ ११:१५ मा प्रकाशित

राष्ट्रपतिको आउने भएपछि उत्साहित मटिहानी

              महोत्तरी, ५ मङ्सिर मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको [...]

मंसिर ५ गते, २०७८ १०:५७ मा प्रकाशित

प्रचण्डको अगुवाइमा समृद्ध भरतपुुरका लागि विकास बहस

    चितवन, ५ मङ्सिर भरतपुर महानगरपालिकाले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री, सचिव, विभागका महानिर्देशकहरूको उपस्थितिमा समृद्ध भरतपुरका लागि विकास बहस गर्ने भएको छ । महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै समृद्ध बनाउन आवश्यक पूर्वाधारका कामका लागि [...]

मंसिर ५ गते, २०७८ १०:५१ मा प्रकाशित